काठमाडौं । ६० केजी सुन तस्करीको थप अनुसन्धानमा पक्राउ परेकामध्ये १६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले थुनछेकको आदेश गर्दै बुधबार तीन जनासँग धरौटी मागेको छ । प्रेमनाथ सेढाईसँग ५७ लाख, कान्छा लामासँग ९६ लाख र रुपक भन्डारीसँग ९५ लाख रुपैयाँ धरौटी मागिएको छ । ब्रेक सुमार्फत भएको सुन तस्करीमा […]