सिमकोट – सदरमुुकामसमेत रहेको सिमकोट गाउँपालिकाका विद्यालयमा शिक्षक लाइसेन्सबिनै पठनपाठन गरिरहेको पाइएको छ। गाउँपालिकाभित्रका सबै विद्यालयको शैक्षिक गतिविधिको अनुुगमन गर्ने क्रममा सो कुुरा पाइएको हो। सिमकोट गाउँपालिका– ७ को कैलाश मावि र निमावि तहमा गाउँपालिकाको अनुदान सहयोगमा दुुई जना शिक्षकले केही वर्षयता लाइसेन्सबिनै शिक्षक पदमा बहाल रहेर पठनपाठन गर्दै आएका छन्। शिक्षा ऐन र नियमावलीमा […]