न्युज अफ नेपाल, भद्रपुर । बिर्तामोडको करोडौँ मूल्यको जमिन हडप्ने योजनामा संलग्न भएको आरोपमा पक्राउ परेका १० जनामध्ये नौ जनालाई झापा कारागार चलान गरिएको छ । घटनामा संलग्न एक जना धरौटीमा रिहा भएका छन्, भने वडा अध्यक्षसहित ६ जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पुर्पक्षका लागि कारागार चलान भएका बाह्रदशी […]