काठमाडौं : भाषा आयोगले प्रदेशमा सरकारी कामकाजको भाषासम्बन्धी सिफारिस गरेको छ। हिजोमात्र आयोगका अध्यक्ष लवदेव अवस्थीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारी कामकाजकोफ भाषाका आधारहरुको निर्धारण तथा भाषा सम्बन्धी सिफारिसको पञ्चवर्षीय प्रतिवेदन समेत पेश गरेका हुन्।
प्रतिवदेनमा प्रदेश १ मा मैथिली र लिम्बू भाषालाई सरकारी कामकाजको भाषा बनाउन सिफारिस…