मन्त्रालयको विषयमा कुरा नमिलेपछि ओली र जसपाबीच वार्ता भाँडिने सम्भावना
सरकारमा जाने विषयमा प्रधानमन्त्री केपी ओलीसँग बालुवाटारमा जारी जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको वार्ता भाँडिने सम्भावना देखिएको छ। जारी छलफलमा मन्त्रालयका विषयमा सहमति हुन नसकेको बालुवाटार...
नेपालबीच शनिबार टेलिफोन वार्ता भएको छ । ओली र नेपालबीच टेलिफोन वार्ता भएपछि पार्टीभित्र देखिएको विवाद समाधानका लागि दुवैतर्फका नेतासमेत छलफल गरेका छन् ।एमाले स्रोतका अनुसार ओली र नेपालबीच पार्टीभित्र देखिएको विवादबारे छलफल भए पनि कुनै सहमति जुटन सकेन । दुवै नेताहरूले आआफ्नै अडान र कुराहरू राखेको स्रोतको दाबी छ ।ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन आग्रह गर्दै पार्टी एकता तथा बैठकमा सहभागी हुन आग्रह गरे पनि नेपालले अस्वीकार गरेका थिए ।दुई नेताबीच टेलिफोनमा वार्
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता भइरहेको छ । ओली र नेपालबीच एक्लाएक्लै वार्ता भएको हो ।
शुक्रबार अरू नेताहरूसहित वार्तामा बसेका ओली र...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता सुरु भएको छ । प्रधानमन्त्री कार्यालयमा ओली र नेपालबीच ‘वान अन वान’ वार्ता सुरु भएको हो । शुक्रबार दुई समूहका नेताहरु सहभागी बैठकले ओली र नेपाललाई कार्यदल गठनबारे जिम्मेवारी दिएको थियो । नेकपा एमालेभित्र देखिएको विवाद हल गर्न २ जेठ २०७५ को […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालबिच सिंहदरवारमा दुई पक्षीय वार्ता चलिरहेको छ। ओली र नेपाल पक्षबिच सहमति नजिकिँदै जाँदा दुई पक्षीय वार्ता सम्भव भएको हो। बिहीबार सञ्चार व्यवसायी क्याप्टेन रामेश्वर थापाको बुढानीलकण्ठस्थित निवासमा प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालबिच वार्ता भएको थियो। तीन घण्टाभन्दा लामो समय चलेको वार्ता सहमति उन्मुख भएपछि […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीचको वार्ता शुरू भएको छ ।
पार्टी विवाद मिलाउने प्रयासस्वरूप सिंहदरबारमा वार्ता शुरू भएको हो । वार्तामा दुवै पक्षबाट दोस्रो तहका प्रभावशाली नेताहरू समेत सहभागी छन् ।
साँझ ६ बजे सुरु हुने भनिएको वार्ता झण्डै पौने ७ बजेदेखि सुरु भएको हो । वार्तामा ओली पक्षबाट विष्णु पौडेल, सुवास नेम्वाङ लगायतको सहभागिता रहेको छ भने नेपाल पक्षबाट घनश्याम भुसाल, गोकर्ण विष्ट लगायत सहभागी छन् ।
ओली र नेपालबीच बिहीवार क्याप्टेन रामेश्वर थापाको ...
काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।चपली हाइटस्थित रामेश्वर थापाको घरमा वार्ता सकेर प्रधानमन्त्री ओली बाहिरिएका छन् । माधव नेपाल भने निस्केका छैनन् । वार्तामा के भयो भन्ने खुलिसकेको छैन ।
एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको बिहीबारको वार्ता फेरि निष्कर्षविहीन भएको छ ।
नागपोखरीस्थित होटेल मेरियटमा ओली र नेपालबीच बिहीबार दिउँसो भेटवार्ता भएको हो । भेटवार्तामा कुनै प्रगति...
काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको आकस्मिक वार्ता सकिएको छ। ओली र नेपालबीच नक्सालस्थित मेरियट होटलमा भएको वार्ता सकारात्मक भएको बताइएको छ।
‘दुवै नेता हँसिलो देखिनु भएको छ। सकारात्मक भएको रुपमा बुझ्न सक्छौँ। मैले वार्ताको पहल गरेको होइन। म दर्शक…
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ। काठमाडौंको नक्सालस्थित मेरियट होटेलमा दुवै नेताहरू करिब दुई घण्टा वार्ता गरेका थिए।
काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधव कुमार नेपालबीच आकस्मिक वार्ता भएको छ। ओली र नेपालबीच नक्सालस्थित मेरियट होटलमा आकस्मिक वार्ता भएको हो।
वार्ता अहिले जारी रहेको नेपालनिकट स्रोतले जानकारी दियो। ओलीले नेपालसहित ३२ जना सांसदलाई कारबाही गरेपछि एमाले फुटको संघारमा पुगेका बेला ओली नेपालबीच…