अमेरिकासँग सम्झौता भए लगत्तै क्यानडाबाट चीन फर्किइन् हुवावेकी मेङ वेनझाउ

क्यानडामा पक्राउ परेकी चिनियाँ टेलिकम जायन्ट 'हुवावे' की वरिष्ठ कार्यकारी मेङ वेनझाउ चीन फर्किएकी छिन्। हुवावेकी संस्थापककी छोरी वेनझाउ २०१८ को डिसेम्बरमा क्यानडामा पक्रउ परेकी थिइन्। अमेरिकाको अनुरोधमा उनलाई पक्राउ गरिएको थियो। जसकारण क्यानडा र अमेरिकासँग चीनको विवाद बढेको थियो। अमेरिकासँग सम्झौता भएसँगै करिब ३ वर्षपछि हुवावेकी आर्थिक मामिला प्रमुख…

सम्बन्धित सामग्री

नेपाल-चीन द्विपक्षीप सम्झौता सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ समकक्षी लि छियाङबीच भएको नेपाल–चीन द्विपक्षीप सम्झौता सार्वजनिक भएको छ । एक साता लामो चीनको औपचारिक भ्रमण गरी स्वदेश फर्कनुभएका प्रधानमन्त्री प्रचण्डले द्विपक्षीप सम्झौता शनिबार सार्वजनिक गर्नुभएको हो । अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले असोज ८ गते चिनियाँ समकक्षी लिसँग प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय भएको वार्ता र सहकार्यका […]

औपचारिकतामा सीमित नेपाल–चीन सम्झौता

सम्झौता–समझदारी पत्रको सूची हेर्दा प्रधानमन्त्रीको भ्रमण भेटवार्तामै सीमित भएको देखिन्छ । नेपालले प्राथमिकतामा राखेको र चीन जानुअघि स्वयं प्रधानमन्त्रीले सार्वजनिक रुपमा भनेका एजेण्डाहरुमा कुनै सम्झौता तथा समझदारी भएको छैन ।

प्रधानमन्त्रीको चीन भ्रमण : हुन सक्छ कोरला नाका खुलाउने सम्झौता

५ असोज, काठमाडौं । मुस्ताङको कोरला नाका खोल्ने तयारी गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा कोरला नाका खोल्ने विषयमा दुवै पक्षबीच सम्झौता हुन सक्ने सम्भावना रहेको वाणिज्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शुक्रबारदेखि सुरु भएको प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको एजेण्डामा नेपाल–चीन नाका सहजीकरण पनि रहेको र सम्भवतः नाका खोल्ने सम्झौतामा […]

प्रचण्डको चीन भ्रमणः कर्णाली र भेरी कोरिडोरबारे सम्झौता हुने कर्णालीवासीको आस

तेस्रोपटक हुन लागेको प्रचण्डको चीन भ्रमणलाई कर्णालीले विशेष महत्त्वका साथ हेरेको छ ।

नेपाल–चीन अन्तरदेशीय रेल्वे परियाजना : हरेक भ्रमणमा सम्भाव्यता अध्ययन सम्झौता

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ असारमा चीन भ्रमण गर्दा दुई देशबीच रेल्वे कनेक्टिभिटी सहयोगसम्बन्धी समझदारी भयो । उक्त समझदारीअन्तर्गत रेल्वे परियोजना कार्यान्वयनका लागि चिनियाँ अनुदानमा पूर्वसम्भाव्यता अध्ययन शीघ्र अघि बढाउने सहमति भएको थियो । चिनियाँ राष्ट्रपति सी जिन पिङले २०७६ असोजमा नेपाल भ्रमण गर्दा नेपाल चीन अन्तरदेशीय रेलमार्ग निर्माण सम्भाव्यता अध्ययनसम्बन्धी सम्झौता […]

परराष्ट्रमन्त्रीको चीन भ्रमणमा बीआरआई र सीमा समस्याको कुरा उठोस्ः नेता खनाल

चीन भ्रमणमा जाँदा नेपालले चीनसँग गरेको बीआरआई सम्झौता र सीमा समस्या र सम्भव हुने सहमतिका बारेमा जोड दिनुपर्ने उनको भनाई छ।...

चीन र प्रशान्त क्षेत्रका टापु देशबीच सुरक्षा सम्झौता विफल

एजेन्सी, १६ जेठ । चीन र प्रशान्त क्षेत्रका टापु देशहरुबीचको हुने भनिएको सुरक्षा सम्झौता विफल भएको छ । चिनियाँ विदेशमन्त्री वाङ ई १० वटा प्रशान्त क्षेत्रका देशहरुसँग सुरक्षा सम्झौता गर्ने सहमति निर्माणमा सफल हुन नसकेका हुन् । वाङको प्रस्तावले क्षेत्रीय स्थिरतामा चुनौती बन्न सक्ने विषय उठेको छ । सोमबार फिजी पुगेका वाङले प्रशान्त क्षेत्रका १० […]

अम्लीय फलफूल चीन निर्यातः साढे २ वर्षसम्म शून्य उपलब्धि

काठमाडौं, चैत २० । २०७६ असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला दुई देशबीच नेपालमा उत्पादित अम्लीय जातका फलफूल चीन निर्यात गर्ने सम्झौता भएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र चीनको कृषि विभागबीच उक्त सम्झौता भएको हो । तर, अहिलेसम्म त्यस्ता फलफूल एक किलो पनि चीन निर्यात हुन सकेको छैन । सम्झौता […]

अमेरिकासँग ताइवान मुद्दामा कुनै सम्झौता हुँदैन : चीन

चीनले ताइवानका सम्बन्धमा कुनै सम्झौता नहुने प्रस्ट पारेको छ । बिहीबार चिनियाँ रक्षामन्त्रालयले ताइवानका सम्बन्धमा कुनै सम्झौता नहुने प्रस्ट पारेको हो ।

भारत–चीन सीमा विवाद : पूर्वी लद्दाखमा सम्झौता

काठमाण्डाै – भारत र चीनबीच विवादित सीमा क्षेत्र लद्दाखलाई लिएर सम्झौता भएको छ । भारतका रक्षा मन्त्री राजनाथ सिंहले बिहीवार पूर्वी लद्दाखको वर्तमान स्थितिबारे संसदलाई जानकारी गराउनुभएकाे छ । उहाँले भन्नुभएको छ, ‘चीनसँग प्याङगोङ तालको उत्तर र दक्षिण क्षेत्रमा सेनालाई पछि हटाउने सहमति भएको छ । हाम्रो दृढ सङ्कल्प र अर्थपूर्ण वार्ताका कारण चीनसँग सहमति भएको हो, सदनलाई यो कुरा भनिरहँदा निकै खुसी लागेको छ ।’पूर्वी लद्दाखमा भारत र चीन सीमा (वास्तविक नियन्त्रण रेखा ‘एलओसी’) मा दुई देशबीच झण्...