चीन र प्रशान्त क्षेत्रका टापु देशबीच सुरक्षा सम्झौता विफल

एजेन्सी, १६ जेठ । चीन र प्रशान्त क्षेत्रका टापु देशहरुबीचको हुने भनिएको सुरक्षा सम्झौता विफल भएको छ । चिनियाँ विदेशमन्त्री वाङ ई १० वटा प्रशान्त क्षेत्रका देशहरुसँग सुरक्षा सम्झौता गर्ने सहमति निर्माणमा सफल हुन नसकेका हुन् । वाङको प्रस्तावले क्षेत्रीय स्थिरतामा चुनौती बन्न सक्ने विषय उठेको छ । सोमबार फिजी पुगेका वाङले प्रशान्त क्षेत्रका १० […]

सम्बन्धित सामग्री

चीन र सोलोमन टापुबीचको सुरक्षा सम्झौताले हिन्द प्रशान्त क्षेत्रमा तरंग

काठमाडौं । चीनले सोलोमन टापुसँग सुरक्षा सम्झौता गरेपछि हिन्द प्रशान्त क्षेत्रमा चिन्ता प्रकट गरिएको छ । अष्ट्रेलिया, न्यूजिल्यान्ड र संयुक्त राज्य अमेरिकाले प्रशान्त क्षेत्रको सुरक्षाका विषयमा चिन्ता व्यक्त गरेका हुन् । यसै साता हस्ताक्षर भएको सम्झौतापछि चीनले प्रशान्त क्षेत्रमा ९ सैनिक केन्द्र बनाउन अघि बढेको अनुमान विज्ञहरुले गरेका छन् । चीनसँगको सम्झौता रोक्ने अष्ट्रेलियाको अन्तिम […]

चीन–सोलोमन सुरक्षा सम्झौताले अस्ट्रेलिया तनावमा

चीनले सोलोमन आइल्यान्ड्ससँग सुरक्षा सम्झौता गरेपछि अस्ट्रेलिया, न्युजिल्यान्ड र अमेरिकाले प्रशान्त क्षेत्रको सुरक्षाबारे गम्भीर चासो जनाएका छन् ।

चीन-साेलाेमाेन सुरक्षा सम्झाैता : अष्ट्रेलिया, न्यूजिल्याण्ड र अमेरिका चिन्तित

बेइजिङ । चीनले सोलोमोन टापुसँग यसै साता एउटा सुरक्षा सम्झौता गरेपछि अष्ट्रेलिया, न्यूजिल्याण्ड र अमेरिकाले प्रशान्त क्षेत्रको सुरक्षालाई लिएर चिन्ता व्यक्त गरेका छन् । उक्त सम्झौताले सोलोमोनमा चीनले नौसैनिक अखडा निर्माण गर्न सक्ने चिन्तालाई बढावा दिएको छ ।  अष्ट्रेलियाले सो सम्झौता रोक्न गरेको प्रयासलाई सोलोमन टापुले अस्वीकार गरेको थियो । अष्ट्रेलिया सोलोमोन टापुलाई सबैभन्दा...