अमेरिकामा नेपालीको अन्तरराज्य स्तरीय भलिवल प्रतियोगिता हुँदै, ५५५५ डलर पुरस्कार

अमेरिकामा नेपालीको अन्तरराज्य स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । आगामी अप्रिल ८ र ९ मा मेरिल्याण्डको बाल्टिमोरमा हुने प्रतियोगिता पर्वत समाज अमेरिकाको आयोजनामा हुन लागेको हो । प्रतियोगितामा सहभागी हुनका लागि अहिलेसम्म दर्जन बढी टिमहरुले दर्ता गरिसकेका छन् भने दर्ता गर्ने अन्तिम म्याद अप्रिल २ सम्म रहेको छ । दर्ता शुल्क ५ सय डलर […]

सम्बन्धित सामग्री

राखेपले दियो तर एपिएफले पाएन पिएम कपको पुरस्कार

काठमाडौं (हाम्रो खेलकुद) – गतवर्ष कार्तिकमा सम्पन्न पाँचौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता विजेता नेपाल एपिएफ क्लबले अझै पुरस्कार रकम पाएको छैन । प्रतियोगिता विजेता पुरस्कार वापत एपिएफ क्लबले १० लाख रुपैयाँ पाउनु पर्ने भएपनि हालसम्म नेपाल क्रिकेट संघ (क्यान) ले नगद पुरस्कार दिएको छैन । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आर्थिक सहयोगमा क्यानले […] The post राखेपले दियो तर एपिएफले पाएन पिएम कपको पुरस्कार first appeared on Hamro Khelkud.

राइजिङ स्टार टेनिस प्रतियोगिता हुने

सर्वाधिक पुरस्कार राशीको राइजिङ स्टार ओपन टेनिस प्रतियोगिता आयोजना हुने भएको छ। राइजिङ स्टार टेनिस एकेडेमी काठमाडौंको आयोजनामा जेठ २७ गतेदेखि असार २ गतेसम्म ललितपुरको सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा प्रतियोगिता आयोजना हुने भएको हो।...

पोखरामा क्यारमबोर्ड प्रतियोगिता, पुरस्कार ९० हजार

२१ माघ, पोखरा । पोखरामा ९० हजार पुरस्कार राशीको क्यारमबोर्ड प्रतियोगिता हुने भएको छ । फागुनको ५ र ६ गते हुने प्रतियोगिता पोखरा १८ को पीपलडाली क्लबले आयोजना गर्न लागेको हो । प्रतियोगितामा पहिलो हुने टिमले ९० हजार, दोस्रो हुनेले ४० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले […]

रुपन्देहीमा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता

१७ माघ, बुटवल । रुपन्देहीमा डेढ लाख रुपैयाँ पुरस्कार राशिको राष्ट्रियस्तरको भलिबल प्रतियोगिता माघ २४ गतेदेखि हुने भएको छ । मणिमुकुन्द भलिबल क्लब तिलोत्तमाको आयोजनामा हुंदै आएको ‘मणिमुकुन्द रनिङ कप’ प्रतियोगिता कोरोना महामारीका कारण २०७६ यता रोकिएको थियो । माघ २८ गतेसम्म चल्ने प्रतियोगिताको आठौं संस्करणमा चार प्रदेशका ११ जिल्लाका भलिबल संघको सहभागिता रहने आयोजकले […]

खुमबहादुर खड्का स्मृति दोस्रो भलिबल प्रतियोगिता हुने

दाङ– आगामी माघ २० गतेदेखि घोराहीमा खुमबहादुर खड्का स्मृति दोस्रो भलिबल प्रतियोगिता हुने भएको छ । दाङका १० वटै पालिकाको सहभागिता रहने यस प्रतियोगिता नेपाली कांग्रेस दाङले गत वर्षदेखि आयोजना गर्न थालेको हो । भलिबल प्रतियोगितामा सर्वाधिक रु दुई लाख २५ हजारको प्रथम पुरस्कार रहेको छ । यस प्रतियोगितामा द्वितीय पुरस्कार लाख १२ हजार पाँच […]

सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने

सिमकोट – सर्वाधिक पुरस्कार राशिको जिल्लास्तरीय खुला पुुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ। दसैँ तथा तिहारको अवसरमा दोस्रो रोयल गौरीसाँया भलिबल प्रतियोगिता हुन लागेको हो। रोयल गौरीसाँया क्लबका अध्यक्ष गोर्खबहादुुर शाहीका अनुुसार सबैभन्दा ठूलो पुरस्कार राशिको जिल्लास्तरीय पुुरुष तथा महिला भलिबल प्रतियोगिता कात्तिक २ गतेबाट सुरु हुन लागेको छ। प्रतियोगिताका लागि जिल्लाभरिका खेलाडीले […]

दमौलीमा तनहुँकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता हुने

५ भदौ, तनहुँ । दमौलीमा तनहुँकै सर्वाधिक पुरस्कार राशिको प्रथम मेयर कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । व्यास-४ स्थित सितलचोक युथ क्लबको आयोजनामा भदौ ८ गतेबाट सुरु हुने प्रतियोगिताबारे आइतबार दमौलीमा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । व्यास-३ स्थित बीपी वनवाटिकामा हुने प्रतियोगितामा विजेता हुने टिमलाई २ लाख २ हजार […]

पोखरामा सर्वाधिक पुरस्कार राशीको फुटसल हुँदै

चैत दोस्रो साता पोखरामा पहिलो पटक नेपालमै सर्वाधिक पुरस्कार राशीको फुटसल प्रतियोगिता हुने भएको छ ।...