चितवनमा कोरोनाका कारण मृत्यु भएका व्यक्तिको शव अन्त्यष्टि गर्न १८ हजार रुपैयाँ लाग्ने भएको छ । यसअघि २८ हजार रुपैयाँ तिर्नुपर्ने प्रावधान हटाउँदै जिल्ला प्रशासन कार्यलयले १८ हजार रुपैयाँमा नै...
जनकपुरधाम– जनकपुरधाममा जलाउन लागिएको शवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार जनकपुरधामस्थित भूतनाथ मन्दिर परिसरमा रहेको श्मशान घाटबाट महिलाको शव जलाउन ठिक्क पारिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। जनकपुरधाम उपमहानगरपालिका ४ की ३५ वर्षीया सुनिता कार्कीको शव प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। श्रीमान्ले कुटपिट गरेर हत्या गरेको कार्कीको माइती पक्षको प्रहरीमा उजुरी […]
काठमाडौं । पशुपतिको आर्यघाटमा दाउरा अभावका कारण शवको लाइन लागेको छ । आर्यघाटमा दाउरा अभावका कारण शव जलाउन नपाएपछि शवको लाइन लागेको हो । दाउरा अभावका कारण आर्यघाट ल्याइएका शवहरु जलाउन नपाएपछि यत्रतत्र अलपत्र छन् । एक मलामीका अनुसार बिहान ४ बजे ल्याएको शव अझै जलाउन पाएको छैन् । यहाँ दाउरा छैन भन्छन् कहाँबाट हामीले […]
धनगढी : कैलालीमा शव जलाउने क्रममा एक्कासि बाढी आएपछि शव नै बगाएको छ। जिल्लाको गोदावरी नगरपालिकामा रहेको आर्यघाटमा जलाउँदै गरेको शव बाढीले बगाएको हो।गोदावरी नगरपालिका बास्कोटाकी ८५ वर्षीया नन्दादेवी भण्डारीको निधनपछि शव जलाउन गोदावरी आर्यघाटमा लगिएको थियो। तर उनको शव जलाउँदा जलाउँदै नदीमा एक्कासि बाढी आएको थियो। सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा लगातारको वर्षाले बाढी र पहिरोको जोखिम बढेको छ।
काठमाडौं। कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या अत्यधिक बढेकाले शव व्यवस्थापनमै समस्या देखिएको छ। दैनिक करिब ३० जनाभन्दा बढीको शवदाह गर्नुपर्ने अवस्था आएको छ। विद्युतीय शवगृहमा एउटा मात्र शव जलाउन करिब एक घण्टाको समय लाग्छ। तसर्थ विद्युतीय शवदाहमा मात्रै शव व्यवस्थापन गर्न नसकिएपछि बागमती खोलाको किनारमा शव जलाउनुपर्ने बाध्यता सिर्जना भएको पशुपति घाटसेवाका प्रमुख कुमार थापाले बताए।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या अत्यधिक बढेकाले शव व्यवस्थापनमै समस्या देखिएको छ । दैनिक करिब ३० भन्दा बढीको शवदाह गर्नुपर्ने अवस्था आएको छ । विद्युतिय शवगृहमा एउटा मात्र शव जलाउन करिब एक घण्टाको समय लाग्छ । तसर्थ विद्युतीय शवदाहमा मात्रै शव व्यवस्थाप गर्न नसकिएपछि बागमती खोलाको किनारमा शव जलाउनुपर्ने बाध्यता सिर्जना भएको पशुपति घाटसेवाका प्रमुख कुमार थापाले बताए।
काठमाडौं। कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव बागमती किनारमै जलाउन थालिएको छ। पशुपति आर्यघाटस्थित विद्युतीय शवगृहको एउटा मेसिन बिग्रिएपछि कोरोनाबाट मृत्यु भएकाहरूको शव बागमती किनारमै जलाउन थालिएको हो। यसअघि शव व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाले विद्युतीय शवगृहमा शव जलाउँदै आएको थियो।
काठमाडौं । शवदाह गृह अपुग भएपछि कोभिड सङ्क्रमितका शव बागमती किनारमा जलाउन थालिएको छ ।संक्रमणबाट मृत्यु भएका शवको व्यवस्थापन गर्दै आएको सुरक्षाकर्मीको टोलीले सोमबार बागमती किनारमै शव जलाएको छ । पशुपति क्षेत्र विकास कोषका एक सदस्यका अनुसार शवदाह गृहले धान्न नसकेपछि शव बागमती किनारमा जलाइएको हो ।उनले शवदाह गृहमा समस्या समेत आएको जानकारी दिए । लामो समय पालो कुर्नुपर्ने भएपछि शवदाह गृह नजिकैको बागमती नदी किनारमा शव जलाइएको उनले बताए । आज मात्रै एक दर्जन शव यसरी जलाइएको उनको भनाइ छ ।
काठमाडौं। कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव बागमती किनारमै जलाउन थालिएको छ। पशुपति आर्यघाटस्थित विद्युतीय शवगृहको एउटा मेसिन बिग्रिएपछि कोरोनाबाट मृत्यु भएकाहरूको शव बागमती किनारमै जलाउन थालिएको हो। यसअघि शव व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाले विद्युतीय शवगृहमा शव जलाउँदै आएको थियो।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेपछि बागमती किनारमै शव जलाउन थालिएको छ । संक्रमितको शव व्यवस्थापन गर्दै आएको सेनाले दैनिक २० देखि ३० जनासम्मको शव व्यवस्थापन गर्दै आएको बताएको छ...