दाउरा अभावमा शव जलाउन पाएनन् पशुपतिमा

काठमाडौं । पशुपतिको आर्यघाटमा दाउरा अभावका कारण शवको लाइन लागेको छ । आर्यघाटमा दाउरा अभावका कारण शव जलाउन नपाएपछि शवको लाइन लागेको हो । दाउरा अभावका कारण आर्यघाट ल्याइएका शवहरु जलाउन नपाएपछि यत्रतत्र अलपत्र छन् । एक मलामीका अनुसार बिहान ४ बजे ल्याएको शव अझै जलाउन पाएको छैन् । यहाँ दाउरा छैन भन्छन् कहाँबाट हामीले […]

सम्बन्धित सामग्री

मुसिकाेटका मेयरकाे निर्णय : शव जलाउन दाउरा निःशुल्क

रुकुम पश्चिम – रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका नवनिर्वाचित मेयर महेन्द्र केसीले आज सोमवार पदभार ग्रहण गर्नुभएको छ । नेपाली कांग्रेसबाट उम्मेदवार भइ निर्वाचित हुनुभएका मेयर केसीले पदभार ग्रहण गर्दै तीन वटा निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।  अघिल्लो सरकारले मर्ज गरेर बन्द गरेका नगरका केही विद्यालय तत्कालै सुरु गर्ने गरी पहिलो निर्णयमा केसीले हस्ताक्षर गर्नुभएको छ । दोस्रो निर्णयमा निःशुल्क एम्बुलेन्स सेवा दिइने उल्लेख गरिएको छ । निर्णयअनुसार नगर क्षेत्रभित्रका गरिब तथा विपन्न समुदायका बिरामीलाई जिल्लाबाहिर रिफर गर्नु...

शव जलाउन सित्तैमा दाउरा

आसपासका गाउँमा केही सहयोग चाहिए सबैले उनलाई नै सम्झन्थे । गाउँमा ढुवानीको साधन उनको ट्रक मात्रै थियो । कसैको मृत्यु भए महाकाली घाटसम्म लैजान उनकै खोजी हुन्थ्यो । यो २०५४ तिरको कुरा हो । उनले घाटसम्म शव पुर्‍याएबापत कसैबाट पैसा लिँदैनथे ।

मन्त्रीले भने- शव जलाउन पशुपतिमा दाउरा कमी नहोस्

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रको शवदाह क्षेत्र आर्यघाटमा दाउराको कमी हुन नदिन निर्देशन दिएका छन् । पशुपतिमा शव जलाउन दाउरा वितरणको जिम्मेवारी पाएको वन तथा वातावरण मन्त्रालय मातहतको निकाय नेपाल वन निगम लिमिटेडका महाप्रबन्धक धनञ्जय पौडेललाई पशुपतिस्थित आर्यघाट क्षेत्रमा शवदाहका लागि आवश्यक पर्ने दाउरा...

वनमन्त्री आलेको निर्देशन ‘शव जलाउन पशुपतिमा दाउरा कमी नहोस्’

काठमाडौँ / वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रको शवदाह क्षेत्र आर्यघाटमा दाउराको कमी हुन नदिन निर्देशन दिएको छ ।  पशुपतिमा शव जलाउन दाउरा वितरणको जिम्मेवारी

‘पशुपतिमा दाउरा कमी नहोस्’

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रको शवदाह क्षेत्र आर्यघाटमा दाउराको कमी हुन नदिन निर्देशन दिएका छन् । पशुपतिमा शव जलाउन दाउरा वितरणको जिम्मेवारी पाएको वन तथा वातावरण मन्त्रालय मातहतको निकाय नेपाल वन निगम लिमिटेडका महाप्रबन्धक धनञ्जय पौडेललाई पशुपतिस्थित आर्यघाट क्षेत्रमा शव दाहका लागि आवश्यक पर्न...

पशुपतिमा दाउरा कमी नहोस् : मन्त्री आले

काठमाडौं। वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रको आर्यघाटमा दाउराको कमी हुन नदिन निर्देशन दिएका छन्। पशुपतिमा शव जलाउन दाउरा वितरणको जिम्मेवारी पाएको वन तथा वातावरण मन्त्रालय मातहतको निकाय नेपाल वन निगम लिमिटेडका महाप्रबन्धक धनञ्जय पौडेललाई आर्यघाट क्षेत्रमा शवदाहका लागि आवश्यक पर्ने दाउरा कमी हुन नदिन उनले निर्देशन दिएका हुन्। कोरोना सङ्क्रमणका कारण नेपालमा दैनिक मृतकको संख्या बढिरहेको छ।

कहिले लागू हुन्छ आर्यघाटमा दाउरा निःशुल्क गर्ने वन मन्त्रीको घोषणा ?

१९ माघ, काठमाडौं । बुधबार आफ्नो आगामी कार्ययोजना सार्वजनिक गर्दै वन तथा वातावरण मन्त्री प्रेम आलेले पशुपति आर्यघाटमा शव जलाउन आवश्यक पर्ने दाउरा निःशुल्क उपलब्ध गराउने योजना सुनाए । आर्थिक अभावका कारण शव जलाउन नपाउने …

देवघाटमा शव जलाउने दाउरा अभाव

दैनिक १५ वटा हाराहारी शवको दाहसंस्कार हुने देवघाटधाममा दाउरा अभाव भएको छ। तीन दिनका लागि मात्रै दाउरा मौज्दात रहेकाले त्यसपछि शव जलाउन दाउरा नहुने भएको हो।

देवघाटमा शव जलाउने दाउरा अभाव

१२ कात्तिक, चितवन  । दैनिक १५ वटा हाराहारी शवको दाहसंस्कार हुने देवघाटधाममा दाउरा अभाव भएको छ । तीन दिनका लागि मात्रै दाउरा मौज्दात रहेकाले त्यसपछि शव जलाउन दाउरा नहुने भएको हो । देवघाट क्षेत्र विकास समितिका …

दाउरा अभाव भएपछि बालिकाको शव विधि पुर्‍‍याएर गाडियो

जनकपुर : धनुषामा बाढीले हराएकी एक १२ वर्षिया बालिकाको शव भेटिए पश्चात् धार्मिक विधि पु¥याएर गाडिएको छ। शवलाई जलाउन दाउरा अभाव भएको कारण जलाउने विधि मात्र पुर्‍‍याएर गाडिएको हो। गत बुधवारदेखि भएको लगातार अविरल वर्षाका कारण तीव्र गतिमा आएको बाढीमा बगेर हराएकी धनुषाको नगराईन नगरपालिका वडा नं. ४ घोडघासक...