चीनबाट एमबिबिएस गरेका विद्यार्थीद्वारा इन्टर्नसीपको माग सहित प्रदर्शन

काठमाडौँ । चीनबाट एमबिबिएस गरेर आएका विद्यार्थीहरुले नेपालमा इन्टर्नसीप गर्न पाउनु पर्ने मागसहित प्रदर्शन जारी राखेका छन् । उनीहरुले आफ्नो माग पूरा नभएको भन्दै विगत केही दिनदेखि निरन्तर प्रदर्शन गरिरहेका छन् । चीनमा एमबिबिएस अध्ययन गरी आएका युवाहरुले आज (बिहीबार) माइतीघर मण्डलामा तत्काल इन्टर्नसीप गर्न पाउनु पर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । आफूहरुले एमबिबिएस […]

सम्बन्धित सामग्री

नियमविपरीत शुल्क लिएपछि विद्यार्थी आन्दोलित

काठमाडौँ मेडिकल कलेजले नियमविपरीत शुल्क लिएपछि इन्टर्नसिप गरिरहेका विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । काठमाडौँ मेडिकल कलेजको आकस्मिक कक्षअगाडि एमबिबिएस २०१८ ब्याचका विद्यार्थी प्लेकार्डसहित प्रदर्शन गर्दै आन्दोलनमा उत्रिएका छन् ।

‘चोक चोकमा स्वर छ, चिकित्सा शिक्षा आयोगमा चोर छ’

काठमाडौं : एमडी/एमएस, एमबिबिएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरित भर्ना प्रक्रियाविरुद्ध चिकित्सकहरुले मंगलबार पनि शान्तिपूर्ण प्रदर्शन गरेका छन्।मंगलबार माइतीघर मण्डलामा भेला भएर चिकित्सकहरुले चिकित्सा शिक्षा आयोगले गरेको सर्वोच्च अदालतको आदेश अवज्ञा र एमडी/एमएस, एमबिबिएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरित भर्ना प्रक्रियाविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। उनीहरुले आज २२ औं दिनसम्म पनि सरकार र सम्बन्धित निकायहरुले आफ्ना मागहरु पूरा नगरेको भन्द

नोबेल मेडिकल कलेजमा आन्दोलन थप चर्कियो

विराटनगर : नोबेल मेडिकल शिक्षण अस्पतालमा अतिरिक्त शुल्कविरुद्ध भइरहेको आन्दोलन थप चर्किएको छ।एमबिबिएस प्रथम वर्षका आन्दोलनरत विद्यार्थीहरूले आज (मंगलबार)  अस्पतालअगाडि टायर बालेर प्रदर्शन गरेका छन्।कलेज प्रशासनले अतिरिक्त शुल्क नतिर्ने विद्यार्थीहरूलाई भर्नाका साथै पठनपाठनमा रोक लगाएपछि  विद्यार्थीहरूले प्रदर्शन चर्काएका हुन्।विद्यार्थीले नोबेल प्रशासनविरुद्ध नाराबाजी गर्दै धर्नामा बसेका छन् भने उनीहरूले मेडिकल शिक्षामा देखिएको माफियागिरी अन्त्य गर्न  माग समेत राखेक

अतिरिक्त शुल्कको विरोध : नोबेल मेडिकल कलेजमा विद्यार्थीको प्रदर्शन जारी

कानुनविपरीत अतिरिक्त शुल्क असुलेको विरोधमा सोमबार पनि विद्यार्थीहरूले विराटनगरस्थित नोबेल मेडिकल कलेजमा प्रदर्शन गरेका छन् । एमबिबिएस पहिलो वर्षमा भर्ना भएका विद्यार्थीसँग असुल्न खोजेको चार लाख ४२ हजार रुपैयाँको विरोधमा आन्दोलनरत...

नोबेल मेडिकल कलेजमा विद्यार्थीको आन्दोलनविरुद्ध व्यवसायीले गरे प्रदर्शन

विराटनगर । नोबेल मेडिकल कलेजमा विद्यार्थीले गरेको आन्दोलनविरुद्ध व्यवसायीहरुले प्रदर्शन गरेका छन् । एमबिबिएस अध्ययनका लागि भर्ना भएका विद्यार्थीसँग नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क माग गरेको भन्दै विद्यार्थीहरु प्रशासनमा तालाबन्दी गरेर आन्दोलनमा छन् । विद्यार्थीको आन्दोलनविरुद्ध आइतबार बिहान व्यवसायीहरूले प्रदर्शन गरेका हुन् । पुस दोस्रो सातायता आन्दोलनमा रहेका विद्यार्थीलाई विभिन्न […]

नोबेल कलेजमा प्रवेश नदिएपछि विद्यार्थी आन्दोलित

विराटनगर : नोबेल मेडिकल कलेजले विद्यार्थीलाई प्रवेश नदिएपछि प्रदर्शन गरेका छन्।कलेजले अतिरिक्त शुल्क माग्दै आइतबार कलेजमा पस्न नदिएपछि विद्यार्थीले विरोध प्रदर्शन गरेका हुन्।सत्तारुढ पाँचदलीय गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका नेतासमेत रहेका सुनिल शर्माले सञ्चालन गरेको कलेजलाई अतिरिक्त शुल्क नलिन स्थानीय प्रशासन र चिकित्सा शिक्षा आयोगले निर्देशन दिएको थियो।तर, बुधबार कक्षा कोठाबाट निकालेको नोबेल मेडिकल कलेज प्रशासनले त्यस दिनदेखि गेटबाट भित्रै पस्न नदिएको विद्यार्थीहरूको गुनासो छ।&

इन्टर्नसीपको माग गर्दै चीनबाट एमबिबिएस गरेका विद्यार्थीको माइतीघरमा प्रदर्शन

काठमाडौँ – चीनबाट एमबिबिएस गरेकाहरुले नेपालमा इन्टर्नसीप गर्न पाउनु पर्ने मागसहित प्रदर्शन गरेका छन् । चीनमा एमबिबिएस अध्ययन गरि आएका युवाहरुले मंगलबार माइतीघर मण्डलामा तत्काल इन्टर्नसीप गर्न पाउनु पर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । आफूहरुले एमबिबिएस गरेको १८ महिना बितिसक्दा पनि इन्टर्नसीप गर्न नपाएको उनीहरुले बताएका छन् । आफूहरु नेपाल मेडिकल काउन्सिल र चिकित्सा […]

नेशनल मेडिकल कलेजभित्रै बिद्यार्थी कुटिए

वीरगन्ज।  सरकारले तोकेभन्दा बढी शुल्क उठाउने वीरगन्जको नेसनल मेडिकल कलेजमा आन्दोलित विद्यार्थी कलेजभित्रै कुटिएका छन् । शुल्क फिर्ताको माग गर्दै शुक्रबार साँझ केहीबेर कलेजअगाडि विरोध प्रदर्शन गर्ने क्रममा एमबिबिएस पहिलो वर्षका विद्यार्थी ...