बालिका करणीको आरोपमा पोखराका ३ किशोर पक्राउ

बालिका करणी गरेको आरोपमा पोखराका ३ जना किशोर पक्राउ परेका छन्। पर्वतका ३ बालिकालाई ललाईफकाई करणी गरेको आरोपमा पोखराका ३ किशोर पक्राउ परेका हुन्। पक्राउ पर्ने तीनैजना १६–१७ वर्षका रहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ।...

सम्बन्धित सामग्री

पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा किशोर पक्राउ

कञ्चनपुर :  लालझाडी गाउँपालिका ६ बाट प्रहरीले पाँच वर्षीय बालिकालाई  जबरजस्ती करणी गरेको आरोपमा किशोर पक्राउ परेका छन्।  ढक्का शिविरकी पाँच वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले १५ वर्षीय किशोरलाई पक्राउ गरेको हो। किशोरले ती बालिकालाई फकाएर आफ्नै घरमा लगेर बुधबार साँझ जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।सोमबार पनि ५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा वडा नं. २ कसुवाका ५५ वर्षीय रामदत्त राना पक्राउ परेका थिए।

कञ्चनपुरमा ६ वर्षीया बालिका बलात्कृत, एक किशोर पक्राउ

कैलाली । कञ्चनपुरमा ६ वर्षिया बालिका बलात्कृत भएकी छन् । जिल्लाको लालझाडी गाउँपालिका–६ ढक्का शिविरमा बस्दै आएकी बालिका गत बुधबार बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठाउँका १५ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ । किशोरले आफ्नै घरमा बालिकालाई बोलाएर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय […]

बालिका बलात्कारको आरोपमा ३ जना किशोर पक्राउ

बझाङ : बझाङको बुङ्गल नगरपालिकामा बालिका बलात्कारको आरोपमा ३ जना किशोर पक्राउ परेका छन्।बुङ्गल नगरपालिका वडा नं. १ बस्ने १२ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा  सोही ठाउँका ३ जना किशोर पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले सोही ठाउँका अन्दाजी १४ वर्षीय, १५ वर्षीय र १६ बर्षीय तीन जना लाई पक्राउ गरेको हो।जेठको दोस्रो सातातिर बालिकाका आमाबुबा रोपाईंमा गएको र घरमा कोही नभएको बेला तीनै जनाले सामूहिक

बालिका बलात्कारको आरोपमा तीन किशोर पक्राउ

बझाङको बुंगल नगरपालिकामा बालिका बलात्कारको आरोपमा तीन किशोर पक्राउ परेका छन्। बुंगल नगरपालिका वडा नम्बर १ की १२ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका तीन जना किशोरलाई पक्राउ गरिएको बझाङ प्रहरीले बताएको छ। बालिकाको आफन्तले दिएको जाहेरीका आधारमा ती तीन किशोरलाई पक्राउ गरिएको हो। सोही ठाउँका १४, १५ र १६ वर्षीय किशोरले जेठको दोस्रो […]

१२ वर्षीया बालिका बलात्कार आरोपमा तीन किशोर पक्राउ

बझाङको बुंगल नगरपालिकामा बालिका बलात्कारको आरोपमा तीन किशोर पक्राउ परेका छन् । बुंगल नगरपालिका वडा नम्बर १ की १२ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका तीन जना किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले सोही ठाउँका १४, १५ र १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो । जेठको दोस्रो साता बालिकाका आमाबुबा रोपाइँमा गएको बेला तीनै जनाले सामूहिक बलात्कार गरेको पीडित पक्षको आरोप छ । तीनै जनाले बलात्कार गरेको कुरा कसैलाई भनेमा मार्ने धम्की दिएको पी

१२ वर्षीया बालिका बलात्कार आरोपमा तीन किशोर पक्राउ

बझाङ- बझाङको बुंगल नगरपालिकामा बालिका बलात्कारको आरोपमा तीन किशोर पक्राउ परेका छन् । बुंगल नगरपालिका वडा नम्बर १ की १२ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका तीन जना किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले सोही ठाउँका १४, १५ र १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो । जेठको दोस्रो साता […]

१२ वर्षीया बालिका बलात्कार आरोपमा तीन किशोर पक्राउ

बझाङ– बझाङको बुंगल नगरपालिकामा बालिका बलात्कारको आरोपमा तीन किशोर पक्राउ परेका छन् । बुंगल नगरपालिका वडा नम्बर १ की १२ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाँउका तीन जना किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले सोही ठाँउका १४, १५ र १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो । जेठको […]

राेपाईमा हिँडेकी बालिका बलात्कृत, तीन किशोर पक्राउ

बझाङ । बझाङको बुंगल नगरपालिकामा बालिका बलात्कारको आरोपमा तीन किशोर पक्राउ परेका छन् । बुंगल नगरपालिका वडा नम्बर १ की १२ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाँउका तीन जना किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले सोही ठाँउका १४, १५ र १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो । […] The post राेपाईमा हिँडेकी बालिका बलात्कृत, तीन किशोर पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

४ वर्षीय बालिका बलात्कार गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ

धनगढी – कैलालीमा ४ वर्षीया बालिका बलात्कृत गरेको आरोपमा १४ वर्षाीय किशोर पक्राउ परेका छन्। मोहन्याल गाउँपालिका- ७ मा ४ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको भन्दै बालिकाको परिवारले शनिबार साँझ प्रहरीमा जाहेरी दिएका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बालिका बलात्कृतको आरोपमा १४ वर्षीय किशोर पक्राउ परेका छन्। बलात्कार आरोपमा पक्राउ परेका बालक पनि सोही […]

करणी प्रयासको आरोपमा किशोर पक्राउ

रुकुम (पूर्व) मा जबरजस्तीकरणीको उद्योगमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सिस्ने गाउँपालिकाका बालकले चार वर्षीया बालिकालाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पुसको ९ गते घरमै बसिरहेकी बालिकामाथि जबरजस्ती करणीको प्रयास गरेको भन्दै परिवारले ११ गते प्रहरीमा जाहेरी दिएपछि ती किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी मानबहादुर विसीले बताए । सूचना अधिकारी विसीका अनुसार ती चार वर्षीया बालिका आफ्नो (६/७ वर्