अक्सिजन अभावमा पोखराका व्यवसायी गुभाजुको निधन

पोखरा । पोखराका सफल व्यवसायी कृष्णमान गुभाजुको ६२ वर्षको उमेरमा निधन भएको छ । कोरोना संक्रमणका कारण उनको ज्यान गएको हो । पोखराबाट हेलिकोप्टरमार्फत थप उपचारार्थ काठमाडौं लगिएकोमा उनको भक्तपुर इन्टरनेसनल हस्पिटलमा गएराति निधन भएको हो । उनलाई वैशाख १५ मा कोरोना पोजेटिभ देखिएको थियो । काठमाडौंका कुनै हस्पिटलमा पनि बेड नपाएपछि भक्तपुर लगिएको भक्तपुर […] The post अक्सिजन अभावमा पोखराका व्यवसायी गुभाजुको निधन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.