तालिबान सर्वोच्च नेता पहिलो पटक सार्वजनिक रूपमा देखा परे

काठमाण्डाै – तालिबान सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा पहिलो पटक सार्वजनिक रूपमा देखा परेका अधिकारीहरूले आज आइतवार घोषणा गरेका छन् । उनले अफगानिस्तानको दक्षिण भागमा पर्ने कान्दाहार प्रान्तमा समर्थकहरूलाई सम्बोधन गरेका समाचार संस्था एएफपीले जनाएकाे छ ।   अखुन्दजादा सन् २०१६ देखि इस्लामवादी आन्दोलनको प्रमुख रहँदै आएका थिए । तर गएकाे अगस्टमा उनको समूहले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि पनि उनी सवार्वजनिक रूपमा देखा परेका थिएनन् ।   तालिबान सरकारमा उनको भूमिकाको बारेमा अनुमान लगाइएको छ । यद्यपि ...

सम्बन्धित सामग्री

तालिबान सर्वोच्च नेता अखुन्जादाको आदेश– छोरा र नातागोतालाई दिएको जागिर खोसिन्छ

तालिबानका सर्वोच्च नेता हिबतुल्लाह अखुन्जादाले सरकारी अधिकारीहरूलाई आफ्ना छोरा तथा नातागोतालाई दिलाएको जागिर खोस्न निर्देशन दिएका छन् ।

अफगानिस्तानमा तालिबान सरकारले दियो पहिलो मृत्युदण्ड

तालिबानले गत अगस्टमा अफगानिस्तानमा सत्तापलट गरेपछि पहिलो पटक मृत्युदण्ड दिएको छ ।  ताजमिर नाम गरेका एक व्यक्तिले आफूले हत्या गरेको स्वीकार गरेपछि उनलाई  दक्षिणपश्चिमी फराह प्रान्तको एक स्टेडियममा मृत्युदण्ड दिइएको तालिबानका प्रवक्ताले बताए। तालिबान सरकारका अधिकांश शीर्ष मन्त्रीहरूसहित समूहका दर्जनौं नेताहरू फाँसीमा सहभागी भएका थिए । न्यायाधीशहरूलाई शरिया कानुनलाई पूर्ण रूपमा लागू गर्न निर्देशन दिइएको केही हप्तापछि यो आदेश आएको हो ।तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादाले गत

तालिबान सरकारद्वारा सार्वजनिक ठाउँमा महिलालाई बुर्का लगाउन आदेश

अफगानिस्तानका तालिबान प्रमुखले देशका महिलालाई सार्वजनिक स्थानमा बुर्का लगाउन आदेश दिएका छन् । अफगानिस्तानका सर्वोच्च नेता तथा तालिबान प्रमुख हिबातुल्लाह अखुन्दजादाले अब महिलाहरुले बुर्का नलगाइ सार्वजनिक स्थानमा देखा पर्न नसक्ने आदेश दिएको समाचार संस्था एएफपीले जनाएको छ । यो आदेश गएको अगस्टमा तालिबानले सत्ता कब्जा गरेयताकै सबैभन्दा कठोर नियन्त्रण भएको खबरमा उल्लेख छ । तालिबानले बुर्काको अनिवार्यतालाई सम्मानजनक परम्परा भएको जिकिर गरेको छ । महिलाहरुले पुरुषको नजरबाट बच्न र पुरुषलाई उत्तेजित हुनबाट रोक्न पनि बुर्का लगाउनुपर्ने...

तालिवानी सर्वोच्च नेता सार्वजनिक, संगीत रोक्न गोली चलाइयो

काबुल, (एजेन्सी) । आफूलाई तालिबान बताउने अज्ञात बन्दुकधारी समूहले पूर्वी अफगानिस्तानमा विवाह भोजमा बजाइँदै गरेको संगीत बन्द गर्न अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा दुईजना मानिसको ज्यान गएको तथा अन्य १० जना घाइते भएको सरकारी अधिकारीहरूले आइतबार बताएका छन् । एकजना तालिवान प्रवक्ताले ती तीनजना बन्दुकधारीमध्ये दुईजनालाई गिरफ्तार गरिएको तथा तिनीहरूले इस्लामिक मुभमेन्टको तर्फबाट सो आक्रमण गरेको […]

तालिबानका सर्वोच्च नेता पहिलोपटक सार्वजनिक रुपमा देखा परे

तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा पहिलो पटक सार्वजनिक रुपमा देखा परेका अधिकारीहरूले आइतबार घोषणा गरेका छन् । उनले अफगानिस्तानको दक्षिण भागमा पर्ने  कान्दाहार प्रान्तमा समर्थकहरुलाई सम्बोधन गरेका थिए । अखुन्दजादा सन् २०१६ देखि इस्लामवादी आन्दोलनको प्रमुख रहदै आएका थिए । तर अगस्टमा उनको समूहले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि पनि उनी सार्वजनिक रुपमा देखा परेका थिएनन् ।  तालिबान सरकारमा उनको भूमिकाको बारेमा अनुमान लगाइएको छ । यद्यपि उनको मृत्युको अफवाह पनि फैलिएको थियो ।

तालिबान सरकारले छिट्टै काम थाल्ने सर्वोच्च नेता अखुन्दजादाको भनाइ

तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादाले अफगानिस्तानको नयाँ सरकारले छिट्टै काम थाल्ने बताएका छन् ।  ‘इस्लामिक अमिरातका अधिकारीहरूले घोषणा गरेको कामचलाउ तथा प्रतिबद्ध सरकराले छिट्टै काम थाल्ने विश्वास म सबै देशवासीलाई गर्न चाहन्छु । मन्त्रीहरूले इस्लामिक नियम र शरिया कानूनबमोजिम मेहनत गर्नेछन्,’ अखुन्दजादाले बयान जारी गरेर बताए ।  तीन हप्ताअघि तालिबानले काबुलमा कब्जा गरेपछि तालिबानका सर्वोच्च नेताले जारी गरेको यो पहिलो बयान हो ।  ‘हामी शान्त, समृद्ध र आत्मनिर्भर अफगानिस्तान च...

तालिबानका सर्वोच्च नेता छिट्टै सार्वजनिक हुने, को हुन् हिबतुल्लाह अखुन्दजादा ?

बीबीसी । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले तालिबानका सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादा जिवित रहेको र चाँडै सार्वजनिक रूपमा देखापर्ने बताएका छन् । तालिबानका सर्वोच्च नेता कहाँ छन् र किन उनी सार्वजनिक भएका छैनन् भन्ने प्रश्न उठेका थिए । सोमबार भएको पत्रकार सम्मेलनमा तालिबान प्रवक्ताले सर्वोच्च नेता चाँडै सार्वजनिक हुने बताएका हन्...

तालिबानले नयाँ सरकार छिट्टै गठन गर्ने, अखुन्दजादालाई सर्वोच्च नेता बनाइने

तालिबानले नयाँ इस्लामी सरकार छिट्टै बनाउने भएका छन् ।  धार्मिक नेता हैबतुल्लाह अखुन्दजादालाई देशका सर्वोच्च नेता बनाउन लागिएको एक तालिबान अधिकारीले द न्युयोर्क टाइम्सलाई बताए ।  अखुन्दजादा अहिले कन्दहारमा छन् र उनलाई जाईम वा रहबर भनी पुकारिनेछ । उनको पद इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीको जस्तो हुनेछ ।  नयाँ सरकारको घोषणा ठ्याक्कै कहिले गर्ने हो र त्यसमा समावेशी परिषद् पनि राखिन्छ कि राखिँदैन भन्ने स्पष्ट छैन । नयाँ सरकारले ठूला चुनौतीहरूको सामना गर्नुपर्ने पक्का छ । मानवीय तथा आर्थिक संकटका...

अफगानिस्तानमै छन् तालिबानका सर्वोच्च नेता अखुन्दजादा, छिट्टै सार्वजनिक हुने

तालिबानका सर्वोच्च नेता हिब्तुल्ला अखुन्दजादा कन्दहारमा भएको र छिट्टै सार्वजनिक हुने बताइएको छ ।  कन्दहारका मुल्ला अखुन्दजादा सन् २०१६ मा अफगान तालिबानका प्रमुख बनेका थिए ।  उनले नै तालिबानको दिशा परिवर्तन गरेर अहिलेको स्थितिमा ल्याइपुर्‍याएको बताइन्छ ।  सन् १९८० को दशकमा अफगानिस्तानमा सोभियत सेनाको विरोध गर्ने इस्लामी नेतामा अखुन्दजादा पनि थिए । तर उनको छवि सैन्य कमान्डर भन्दा पनि धार्मिक नेताको छ ।  यसैबीच तालिबान प्रवक्ता जबीहुल्लाह मुजाहिदले अफगानिस्तानमा नयाँ सरकार गठनको विषयमा वार्त...