काेभिड अस्पतालले मृत्यु भएका व्यक्तिकाे रिर्पोटिङ समयमा गरेनन्ः स्वास्थ्य मन्त्रालय

मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम ( आइसिएस ) ले कोरोना संक्रमित मृतकको रिर्पोटिङ नगर्ने अस्पतालहरुलाई सचेत गराउने गर्ने निर्णय गरेको हो।

सम्बन्धित सामग्री

बुस्टर मात्रा खोपले मृत्यु हुनबाट ८५ प्रतिशत रोक्छ : स्वास्थ्य मन्त्रालय

गएको २४ घण्टामा कोरोनाभाइरस कोभिड–१९ विरुद्धको बुस्टर मात्रा खोप १६ हजार ९२६ जनाले लगाएका छन् । हालसम्म ७३ लाख ६९ हजार १०८ जनाले बुस्टर मात्रा लगाएका हुन् । ३१.६ प्रतिशतले मात्रै बुस्टर मात्रा खोप लगाएका छन् ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.समीरकुमार अधिकारीले कोभिड–१९ संक्रमणबाट मृत्यु भएका मध्ये ७५ प्रतिशतभन्दा बढीले खोप नलगाएको पाइएको बताए  । त्यसैले खोप नलगाएकाहरु उच्च जोखिममा रहेकोले आफ्नो नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी आवश्यकताअनुसार कोभ

मृत्यु हुने ७५ प्रतिशतले खोप नलगाएका : स्वास्थ्य मन्त्रालय

मंगलबार कोभिड–१९ को सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो समय नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुने ७५ प्रतिशतभन्दा बढीले खोप नलगाएको पाइएको जानकारी दिएको छ ।मन्त्रालयले खोप लगाएकाहरू उच्च जोखिममा रहेकाले आफ्नो नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरेर आवश्यकताअनुसार कोभिड–१९ विरुद्धको पहिलो दोस्रो र बुस्टर मात्रा खोप लगाउन अपिल समेत गरेको छ ।नेपालमा हालसम्म ११ हजार ९७४ जनाको कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भइसकेको छ । अहि

स्वास्थ्य मन्त्रालय र सेनासँग कोरोनाबाट मृत्यु हुनेको तथ्यांक फरक–फरक

स्वास्थ्य मन्त्रालय र सेनासँग कोरोनाबाट मृत्यु हुनेको तथ्यांक यसपटक पनि फरक देखिएको छ । अघिल्लो वर्ष मृत्यु हुनेको संख्या झन्डै दुई हजार फरक परेको थियो । यसपटक करिब पाँच सय फरक परेको...

नेपालमा कोरोना निको हुने दर ९३ % :   स्वास्थ्य मन्त्रालय

असार १७, काठमाडौं । नेपालमा पछिल्लो पटक कोरोना संक्रमणबाट निको हुने दर ९३ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ ।  हालसम्म ६ लाख १४९ जना सङ्क्रमित निको भइसकेको पनि मन्त्रालयले बताएको छ । विगत २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार १४५ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३६८ पुगेको छ । यसैगरी सो अवधिमा ४ हजार १७ जना निको भएका छन् । हालसम्म ६ लाख १४९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

अस्पतालमा भर्ना भएका कोरोना संक्रमितको धमाधम मृत्यु, स्वास्थ्य मन्त्रालय चिन्तित

कोरोना संक्रमणको दोस्रो लहरसँगै नेपालका बिरामीलाई उपलब्ध गराइएको औषधोपचार पद्धतिले काम नगरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  हाल अस्पताल पुगेका बिरामीलाई पहिलो लहरमा प्रयोग

स्वास्थ्य मन्त्रालय सच्यायो कोरोना संक्रमित मृतकको विवरण, ६१८ जना थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांकमा छुटाएको कोरोना संक्रमितको मृत्युको विवरण बल्ल समावेश गरेको छ। मन्त्रालयले बुधबारको कोरोना अपडेटमा गत २४ घण्टामा प्राप्त भएको मृत्यु संख्यामा ६१९ जना रहेको उल्लेख गरेको छ।