गाजा युद्धमा मृत्यु हुनेको सङ्ख्या २० हजार ६७४ पुग्यो : गाजाको स्वास्थ्य मन्त्रालय

गाजा युद्धमा मृत्यु हुनेको सङ्ख्या २० हजार ६७४ पुगेको छ । हमासद्वारा सञ्चालित गाजामा रहेको स्वास्य्य मन्त्रालयले सोमबार अक्टोबरको शुरुदेखि इजरायलसँगको युद्धमा प्यालेस्टाइन क्षेत्रमा कम्तिमा २० हजार ६७४ व्यक्तिको मृत्यु भएको जनाएको छ। अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको घातक हमलाबाट शुरु भएको युद्धमा अहिलेसम्म ५४ हजार ५३६ व्यक्ति घाइते भएको पनि मन्त्रालयले जनाएको …

सम्बन्धित सामग्री

इजरायली सैनिकको गोली लागेर ३ प्यालेस्टाइनीको मृत्यु

उत्तरी वेस्ट बैंक सहर जेनिनमा सोमबार इजरायली सेनाले गरेको आक्रमणमा कम्तीमा तीन प्यालेस्टाइनीको मृत्यु भएको छ । अन्य दर्जनौँ घाइते भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालय र इजरायली सञ्चारमाध्यमले जनाएका छन् । झडपका...

वेस्ट बैङ्कमा भएको झडपमा ३ प्यालेस्टाइनीको मृत्यु

एजेन्सी – उत्तरी वेस्ट बैंक शहर जेनिनमा इजरायली सेनासँगको गोली हानाहानमा बिहीबार बिहान तीन प्यालेस्टाइनी लडाकूको मृत्यु भएको प्यालेस्टिनीले जनाएको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालय प्रेस विज्ञप्ति जारी गर्दै इजरायली सेनाले तीन प्यालेस्टाइनीको गोली हानी हत्या गरेको र एकजना गम्भीर घाइते भएको जनाएको छ। तर स्थानीय र सुरक्षा स्रोतहरूले इजरायली सेनाले शहरको मुख्य चौकमा आक्रमण […]

बुस्टर मात्रा खोपले मृत्यु हुनबाट ८५ प्रतिशत रोक्छ : स्वास्थ्य मन्त्रालय

गएको २४ घण्टामा कोरोनाभाइरस कोभिड–१९ विरुद्धको बुस्टर मात्रा खोप १६ हजार ९२६ जनाले लगाएका छन् । हालसम्म ७३ लाख ६९ हजार १०८ जनाले बुस्टर मात्रा लगाएका हुन् । ३१.६ प्रतिशतले मात्रै बुस्टर मात्रा खोप लगाएका छन् ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.समीरकुमार अधिकारीले कोभिड–१९ संक्रमणबाट मृत्यु भएका मध्ये ७५ प्रतिशतभन्दा बढीले खोप नलगाएको पाइएको बताए  । त्यसैले खोप नलगाएकाहरु उच्च जोखिममा रहेकोले आफ्नो नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी आवश्यकताअनुसार कोभ

मृत्यु हुने ७५ प्रतिशतले खोप नलगाएका : स्वास्थ्य मन्त्रालय

मंगलबार कोभिड–१९ को सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो समय नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुने ७५ प्रतिशतभन्दा बढीले खोप नलगाएको पाइएको जानकारी दिएको छ ।मन्त्रालयले खोप लगाएकाहरू उच्च जोखिममा रहेकाले आफ्नो नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरेर आवश्यकताअनुसार कोभिड–१९ विरुद्धको पहिलो दोस्रो र बुस्टर मात्रा खोप लगाउन अपिल समेत गरेको छ ।नेपालमा हालसम्म ११ हजार ९७४ जनाको कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भइसकेको छ । अहि

सुत्केरीको मृत्यु शोक न सुर्ता

काठमाडौं । ‘तीन वर्षयता ७ सय ८९ जना सुत्केरीको मृत्यु, ५ करोड छुट्टयाइएको पैसा पनि पूर्णरूपमा परिचालन हुन नसकेको’ भन्ने थाहा पाएर मलाई मनमा लाग्यो, ‘सुत्केरीको मृत्युको यो सङ्ख्याले नेपालको स्वास्थ्य मन्त्रालय अनि सांसदहरूमा आगो बाल्नुपर्ने थियो तर बलेन किनभने यीमध्ये कोही पनि धनी परिवारका, काठमाडौंका र धेरै पढेका घरका महिलाहरू थिएनन्। मृत्यु हुनेमा कति […]

स्वास्थ्य मन्त्रालय र सेनासँग कोरोनाबाट मृत्यु हुनेको तथ्यांक फरक–फरक

स्वास्थ्य मन्त्रालय र सेनासँग कोरोनाबाट मृत्यु हुनेको तथ्यांक यसपटक पनि फरक देखिएको छ । अघिल्लो वर्ष मृत्यु हुनेको संख्या झन्डै दुई हजार फरक परेको थियो । यसपटक करिब पाँच सय फरक परेको...

नेपालमा कोरोना निको हुने दर ९३ % :   स्वास्थ्य मन्त्रालय

असार १७, काठमाडौं । नेपालमा पछिल्लो पटक कोरोना संक्रमणबाट निको हुने दर ९३ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ ।  हालसम्म ६ लाख १४९ जना सङ्क्रमित निको भइसकेको पनि मन्त्रालयले बताएको छ । विगत २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार १४५ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३६८ पुगेको छ । यसैगरी सो अवधिमा ४ हजार १७ जना निको भएका छन् । हालसम्म ६ लाख १४९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालय सच्यायो कोरोना संक्रमित मृतकको विवरण, ६१८ जना थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांकमा छुटाएको कोरोना संक्रमितको मृत्युको विवरण बल्ल समावेश गरेको छ। मन्त्रालयले बुधबारको कोरोना अपडेटमा गत २४ घण्टामा प्राप्त भएको मृत्यु संख्यामा ६१९ जना रहेको उल्लेख गरेको छ।