अन्धकारमा कांग्रेसको भविष्य, नेतृत्वले पार्टीलाई बिर्ता ठान्दा अस्तित्व नै संकटमा
निरन्तर क्रियाशील सदस्यता नविकरण र वितरण नगर्दाको परिणाम पार्टीको सांगठनिक जीवनमाथि थुप्रै प्रश्न उब्जिएका छन् । वडा अधिवेशन आउन ४ दिन बाँकी रहँदा अझै ४ जिल्ला र करिव १ सय वडाको क्रियाशील विवाद टुंगोमा पुगेको छैन ।