काठमाडौं : नेपाली कांग्रेसको आन्तरिक किचलोका २० जिल्लाको क्रियाशील सदस्यता सूची अझै सार्वजनिक हुन सकेको छैन। भदौ १८ मा एकैपटक वडा अधिवेशन सकिने गरी नेताहरुले सहमति गरे पनि क्रियाशील सूची सबै जिल्लाको एकैसाथ सार्वजनिक भएन।
जसकारण ५७ जिल्लाको मात्र वडा अधिवेशन प्रारम्भ भयो। जसमध्ये सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको वडा…