असार मसान्तभित्र सदस्यता नवीकरण गर्नुपर्ने एमाले महासचिवको प्रस्ताव

काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले असार मसान्तभित्र पार्टी सदस्यता नवीकरण र वितरण गर्नुपर्ने प्रस्ताव गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी केन्द्रीय कमिटीको बैठकमा उनले पार्टी सदस्यता असार मसान्तसम्म नवीकरण र वितरण गरी साउन ५ भित्र केन्द्रमा पठाउन प्रस्ताव गरेका हुन् । शुक्रबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटीको बैठकमा सांगठनिक प्रस्ताव पेस […]

सम्बन्धित सामग्री

एमाले गण्डकीको प्रचार कार्यशाला साउन २० र २१ गते पोखरामा हुने

पोखरा । नेकपा एमाले केन्द्रीय कमिटी सचिव गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टको प्रमुख आतिथ्यमा बसेको प्रदेश कार्यालयको बैठकले भेला, प्रशिक्षण र संगठन परिचालनका कार्यक्रम तय गरेको छ। प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा बिहीबार बसेको बैठकले पालिका तहले गरेको सदस्यता नवीकरण असार २५ गतेसम्म प्रदेश कार्यालयमा पेश गर्न निर्देशन दिएको छ। बेठकले प्रदेश कमिटीको बैठक […]

असारभित्र पार्टी सदस्यता नवीकरण गर्ने एमालेको प्रस्ताव

नेकपा (एमाले)ले पार्टी महाविधेशनका लागि असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण गर्ने प्रस्ताव गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको पार्टी केन्द्रीय कमिटी १३औँ बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन पेश गर्दै असार मसान्तभित्र पार्टी सदस्यता नवीकरण र साउन ५ गते नवीकरण गरिएको विवरण केन्द्रमा पठाउने प्रस्ताव गरेका छन् । उनले पार्टी विधानअनुसार आगामी […]

एमाले बैठक : असारभित्र पार्टी सदस्यता नवीकरण गर्ने  प्रस्ताव

काठमाडौँ  : नेकपा (एमाले)ले पार्टी महाविधेशनका लागि असार मशान्तसम्म पार्टी सदस्यता नवीकरण गर्ने प्रस्ताव गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी केन्द्रीय कमिटी १३औँ बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन पेश गर्दै असार मसान्तभित्र पार्टी सदस्यता नवीकरण र साउन ५ गते नवीकरण गरिएको विवरण केन्द्…

एमाले बैठक : असारभित्र पार्टी सदस्यता नवीकरण गर्ने  प्रस्ताव

काठमाडौँ  : नेकपा (एमाले)ले पार्टी महाविधेशनका लागि असार मशान्तसम्म पार्टी सदस्यता नवीकरण गर्ने प्रस्ताव गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी केन्द्रीय कमिटी १३औँ बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन पेश गर्दै असार मसान्तभित्र पार्टी सदस्यता नवीकरण र साउन ५ गते नवीकरण गरिएको विवरण केन्द्…

एमाले बैठक सम्पन्न, पाँचबुँदे सङ्गठनात्मक प्रस्ताव पारित

रासस। नेकपा (एमाले)को केन्द्रीय कमिटीको १३औँ बैठक सम्पन्न भएको छ। आजको बैठक पार्टीको साङ्गठनिक कामकारबाहीको विषयमा केन्द्रित भएको एमालेले जनाएको छ। बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले पाँचबुँदे साङ्गठनिक योजना पेश गरेका थिए। बैठकले महासचिव पोखरेलले पेश गरेको साङ्गठिन योजना पारित गरेको छ। जसअन्तर्गत असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण गराइसक्नुपर्ने, साउन ५ गतेभित्र त्यसको अभिलेख राख्नुपर्ने लगायतका प्रस्ताव पेश भएको छ।

असारभित्र पार्टी सदस्यता नवीकरण गर्न एमालेको प्रस्ताव

रासस। नेकपा (एमाले)ले पार्टी महाविधेशनका लागि असार मशान्तसम्म पार्टी सदस्यता नवीकरण गर्ने प्रस्ताव गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी केन्द्रीय कमिटी १३औँ बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन पेश गर्दै असार मसान्तभित्र पार्टी सदस्यता नवीकरण र साउन ५गते नवीकरण गरिएको विवरण केन्द्रमा पठाउने प्रस्ताव गरे। पार्टी विधानअनुसार आगामी वैशाखभित्र पार्टीको १० औँ महाधिवेशन गर्नुपर्ने अनिवार्य व्यवस्था छ।

असार मसान्तभित्र सदस्यता नवीकरण गर्नुपर्ने एमाले महासचिवको प्रस्ताव

एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले असार मसान्तभित्र पार्टी सदस्यता नवीकरण गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

वैशाख ३० गतेदेखि दशौं महाधिवेशन गर्ने एमालेको प्रस्ताव

नेकपा एमालेले आगामी २०७९ वैशाख ३० गतेदेखि दशौं महाधिवेशन गर्ने प्रस्ताव गरेको छ । शनिवार बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकमा महासचिव ईश्वर पोखरेलले वैशाख ३० गतेदेखि महाधिवेशन गर्न प्रस्ताव गरेका हुन् ।  यसअघि एमालेले २०७८ मंसिरमा दशौं महाधिवेशन गर्न प्रस्ताव गरिएको थियो । शनिवारको बैठकमा महासचिव पोखरेलले यही असार मसान्त भित्र पार्टी सदस्यता नवीकरण गरिसक्न, साउन १५ गतेसम्म स्थानीय तहका वडामा अधिवेशन गर्नेसहितका प्रस्ताव पेश गरेका छन् ।

असार मसान्तभित्र सदस्यता नवीकरण गर्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले असार मसान्तभित्र सदस्यता नवीकरण गर्न र नयाँ सदस्यता आवेदन टुङ्ग्याउन निर्देशन दिएको छ । पार्टी सदस्यता नवीकरण तथा नयाँ पार्टी सदस्यहरूको आवेदन फारम भरी अद्यावधिक गरी प्रदेश सङ्गठन कार्यालयमा पठाइसक्न मातहतका कमिटीलाई निर्देशन दिएको हो। एमालेले मङ्सिर २ गतेदेखि ६ गतेसम्म १० औँ महाधिवेशन गर्ने योजना तय गरेको छ […]