पोखरा । नेकपा एमाले केन्द्रीय कमिटी सचिव गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टको प्रमुख आतिथ्यमा बसेको प्रदेश कार्यालयको बैठकले भेला, प्रशिक्षण र संगठन परिचालनका कार्यक्रम तय गरेको छ। प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा बिहीबार बसेको बैठकले पालिका तहले गरेको सदस्यता नवीकरण असार २५ गतेसम्म प्रदेश कार्यालयमा पेश गर्न निर्देशन दिएको छ। बेठकले प्रदेश कमिटीको बैठक […]