एक महिनापछि आजबाट विद्यालय खुल्दै

देशैभरिका शिक्षालयमा आज आइतबारबाट भौतिक उपस्थितिमा पठनपाठन हुने भएको छ ।

सम्बन्धित सामग्री

आजबाट एसियन हाइड्रोपावरको आईपीओ खुल्दै

काठमाडौं । एसियन हाइड्रोपावर लिमिटेडले मंगलबार (आज) देखि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ३ लाख ४० हजार कित्ता साधारण सेयर आयोजना […] The post आजबाट एसियन हाइड्रोपावरको आईपीओ खुल्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

७ दिनपछि आजबाट सरकारी कार्यालय खुल्दै, मधेशमा आज पनि सार्वजनिक विदा

तिहार र छठको विदापछि आजबाट सरकारकी कार्यालयहरु खुलेका छन्। तिहार, छठ र शनिवारको लागि कुल ७ दिनको विदापछि आजबाट सरकारी कार्यालयहरु खुलेका हुन् । सरकारले कार्तिक ७ गते लक्ष्मी पुजाको दिन देखि कार्तिक ११ गते अर्थात् भाईटिकाको भोलिपल्टसम्म विदा दिएको थियो । त्यस्तै कार्तिक १२ गते शनिवारको विदा परेको थियो भने कार्तिक १३ गते छठको विदा परेको थियो । यी सबै विदा सकिएपछि आजबाट कार्यालयहरु खुलेका हुन् ।मधेस प्रदेश सरकारले भने छठ पर्वका अवसरमा छठको अन्तिम दिन अर्थात् आज सोमबार पनि सार्वजनिक बिदा दिएको छ । सङ्घ सरकारले छठको तेस्रो दिन अर्थात् अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिने दिन बिदा मात्र दिएपछि प्रदेश सरकारले छठको अन्तिम दिन पारन दिनसमेत प्रदेशमा बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेशमा सोमबार सार्वजनिक बिदा रहेको जानकारी दिए ।सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरु लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ ।यस अवसरमा सूर्य पूजा र दर्शन गरी विवाहिता महिला, पुरुषले पति, पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर, वधु प्राप्तिको कामनाका लागि गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ । यो व्रतले मनले चिताएको पूरा हुने धेरै भक्तजनको विश्वास छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व शुक्रबारदेखि सुरु भएको हो । चतुर्थीमा स्नान गरी चोखो खाएर बसिन्छ । यस दिनबाट छठ पर्व नसकिएसम्म बर्तालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ । कार्तिक शुक्ल सप्तमीका दिनअर्थात् आज बिहान उदाउँदो सूर्यलाई पूजासहित अघ्र्य दिएपछि यो पर्व सम्पन्न भएको हो ।

दशैँ विदापछि आजबाट सरकारी कार्यालयहरु खुल्दै, २ वटा प्रदेशमा भने सार्वजनिक विदा

एक साताको दशैँ विदापछि आज असोज २३ गते आइतबारबाट सरकार कार्यालयहरु खुल्ने भएका छन् । ८ दिनको विदापछि आजबाट सरकारी कार्यालयहरु खुल्ने भएका हुन् । ६ दिन दशैँ विदा र २ दिन शनिवारको विदा गरि यसपटक दशैँमा ८ दिन लगातार सार्वजनिक विदा परेको थियो । तर २ वटा प्रदेशले भने आज असोज २३ गते आइतबार सार्वजनिक विदा दिएका छन् । गण्डकी प्रदेश र मधेश प्रदेशले आइतबार सार्वजनिक विदा दिएका हुन् ।गण्डकी प्रदेश सरकारले असोज २३ गते कोजाग्रत पूर्णिमाको अवसरमा सार्वजनिक विदा दिएको हो। प्रदेशको आन्तरिक मामिला मन्त्रालयका उपसचिव यामप्रसाद सुवेदीका अनुसार गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्ले २०७८ चैत १८ मा नै यसबारे निर्णय गरेको थियो। गत वर्षको निर्णय प्रदेश राजपत्रमा प्रकाशन भई सार्वजनिक विदा सम्बन्धी सूचनामा राखिएकाले सोही राजपत्रको आधारमा कोजाग्रत पूर्णिमाको दिनमा सार्वजनिक विदा दिइएको हो।।त्यस्तै मधेश प्रदेश सरकारले पनि असोज २३ गते सार्वजनिक विदा दिएको हो । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय भएको गृह तथा सञ्चार मन्त्रालयका सूचना अधिकारी नाजो राम भगतले जानकारी दिए । उनका अनुसार मधेश प्रदेश सरकारले गत चैत् १८ गते राजपत्रमा प्रकाशित गरेको सूचनामै पैगम्बर मोहम्मदको जन्मदिनमा सार्वजनिक विदा दिने उल्लेख थियो ।

आजदेखि हल खुल्दै : कठपुतली, चपली हाइटसँगै स्पाइडरम्यानकाे पुन: प्रदर्शन

काठमाडौँ – कोरोना भाइरस माहामारीको तेस्रो लहर सुरु भएपछि बन्द भएको हल आजबाट खुल्दैछ। सरकारले अवस्था सामान्य हुन थालेपछि हल खोल्ने अनुमति दिएको हो। हल खुल्ने भनेपछि बनेका चलचित्रहरुले भटाभट प्रदर्शन मिति तोकिरहेका छन्। तर तेस्रो लहरपछि खुलेको हलमा भने पहिले नै प्रदर्शन भएका चलचित्रहरुलाई हलमा लाग्ने भएकाे छ। आइतबार दिउँसो १२ बजेदेखि हलमा चलचित्र […]

एक महिनापछि आजबाट विद्यालय खुल्दै

काठमाडौं, फागुन १। आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई दैनिक र सोभन्दा मुनिका उमेर समूहका विद्यार्थीलाई आलोपालो गरी पठनपाठन सञ्चालन गर्न लागिएको हो । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को निर्णयअनुसार नै विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गर्दै आजबाट भौतिक रूपमै सञ्चालन […]

दसैँको टिका थाप्ने क्रम जारी, सरकारी कार्यालय आजबाट खुल्दै

काठमाडौँ । विजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टिका लगाउने र आर्सीवाद लिने क्रम जारी छ । विजयादशमीका दिन टिका लगाउन छुटेका वा टाढा टाढा भएकाहरूले कोजागत पूर्णिमासम्म टिका लगाउने परम्परा रही आएको छ ।यद्यपि पश्चिमी नेपालमा भने विजया दशमीको दिन मात्र टिका लगाउने प्रचलन छ ।  घटस्थापनादेखि नौ दिनसम्म दुर्गा भवानीको […]

मानुषी लघुवित्तको शेयर कारोबार आजबाट खुल्दै

काठमाडौं, ११ असोज । मानुषी लघुवित्त वित्तिय संस्थाको प्राथमिक शेयर आजदेखि बजारमा कारोबार खुल्ला हुने भएको छ । नेप्सेले हिजो कम्पनीको शेयर सुचिकृत गरेसँगै आईपीओ दोस्रो बजारमा कारोबार खुल्ला हुने भएको हो । आइतबार कम्पनीले १ सय दरका १० लाख ९३ हजार ७ सय ५० कित्ता शेयर सुचिकृत गराएको थियो । पहिलो कारोबारको नेप्सेले न्युनतम […]

आजबाट काठमाडौंमा थप चहलपहल, अन्योलका बीच विद्यालय खुल्दै

कोरोना भाइरस संक्रमणका कारण बन्द रहेका राजधानी काठमाडौंका विद्यालयहरु आजदेखि खुल्दैछन् । अन्योल कायमै रहे पनि काठमाडौं महानगरपालिकाले आजदेखि विद्यालय खोल्ने निर्णय गरेपछि शहर छाडेर गाउँ गएकाहरुलाई भने सकस भएको छ । दशैंको मुखमा न काठमाडौं फर्कने न उतै बस्ने दोधारमा उनीहरु छन् । विगत १० वर्षदेखि डल्लुमा बस्दै आउनुभएकी रामेछापकी सरस्वती खड्काका छोराछोरी अहिले …

झण्डै ६ महिनापछि खुल्दै चलचित्र हल, चिडियाखाना पनि खुला

काठमाडौं : कोभिड महामारीको कारण झण्डै ६ महिनादेखि बन्द रहेका काठमाडौं उपत्यकाका सिनेमा हलसहित मनोरञ्जन क्षेत्रका व्यवसाय आजबाट सञ्चालनमा आउँदैछन्।चलचित्र हल, सार्वजनिक उद्यान, चिडियाखाना, स्विमिङ पुल, रात्रिकालीन मनोरञ्जन व्यवसाय डिस्को–डान्स, दोहोरी रेष्टुराँ, क्लब तथा पप बार पनि खुला गरिएका छन्। २०७७ साल चैतबाट बन्द यी व्यवसाय झण्डै ६ महिनापछि संचालनमा ल्याउन लागिएको हो। प्रशासनले हल लगायत मनोरञ्जन क्षेत्रका व्यवसाय संचालनमा ल्याउन अनुमति दिएपनि तयारी गर्नुपर्ने भएकाले तत्काल ख

नेपालमा रेनो काइगर गाडीको बिक्री सुरु,आजबाट बुकिङ खुल्दै

डिस्रप्टिभ इनोभेसनको आफ्नो वचनलाई अगाडि बढाउँदै रेनो नेपालले आज द अल–न्यू काइगरको मूल्य निर्धारण गरेको छ । रेनो नेपालका अनुसार द अल–न्यू काइगरको नेपाली मूल्य रु २८।४९ लाख घोषणा गरेको हो । आइतबारदेखि नेपालका सम्पूर्ण सो रुमहरुमा यो मूल्य कार्यान्वयन गरिएको रेनो नेपालले जनाएको छ ।यस उत्कृष्ट मूल्य निर्धारणको साथ रेनो काइगरले निश्चित रुपले कम्प्याक्ट एसयुभी सेग्मेन्टमा गतिशिलता परिवर्तन गर्ने निश्चित रहेको छ । रेनो काइगरको लागि बुकिङ्ग आज देखि देशभरका १५ वटा सेल्स आउटलेटको एक्