भेटायो एप सञ्चालन

काठमाडौं । छिटो र सजिलो तरिकाले घरेलु तथा व्यावसायिक सेवा प्रदान गर्न भेटायो एप सञ्चालनमा आएको छ । २०२१ को नोभेम्बरबाट शुरू भएको उक्त एपले हाल काठमाडौं उपत्यकामा आफ्नो सेवा सञ्चालनमा ल्याएको जनाएको छ । भेटायोको सुरुआत खासगरी समयमै कुनै पनि सेवा पाउन धेरै गाह्रो हुने भएको देखेर कम्पनीले उत्कृष्ट सेवा प्रदायकहरूलाई एकीकृत गर्ने र […]

सम्बन्धित सामग्री

भेटायो एप र फेसियल हाउसबीच सहकार्य

काठमाडौं । अनलाइनमा आधारित सेवा प्रदायक भेटायो एप र फेसियल हाउसबीच रोजगारमूलक तालिम सञ्चालन गर्ने विषयमा सम्झौता भएको छ । बेरोजगार युवाहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा रोजगारी सिर्जना गर्नका लागि व्यावसायिक तथा सीपमुलक तालिम आयोजना गर्न सम्झौता भएको भेटायो एपले जनाएको छ । तालिममार्फत समावेशी, पिछडिएको र सीमान्तकृत समुदायका लागि आम्दानीको स्रोत बलियो बनाउने लक्ष्य लिएको […]

भेटायो एपले ल्यायो ‘रेफर फन्ड एन्ड विन’ योजना

काठमाडौं । ‘भेटायो एप’ले प्रयोगकर्ताका लागि ‘रेफर फन्ड एन्ड विन’ अभियान सुरु गरेको छ । यस अभियान अन्तर्गत भेटायो एप प्रयोगकर्ताले प्रत्येक रेफरलमा १०० रुपैयाँ कमाउने मौका पाउने कम्पनीले जनाएको छ । एक ट्यापमा १०० रुपैयाँ हातमा, अब अनलिमिटेड रेफरल्सबाट अनगिन्ति आम्दानी गर्न सकिने कम्पनीले बताएको छ ।। भेटायो एप प्रयोगकर्ताले आफ्ना साथीभाइ, परिवार र […]

भेटायो एपको ‘तिहारको तयारी, अब भेटायोको जिम्मेवारी’ योजना सार्वजनिक

काठमाडौं । घरेलु सेवा प्रदायक कम्पनी ‘भेटायो एप’ले तिहार पर्वको अवसरमा ‘तिहारको तयारी, अब भेटायोको जिम्मेवारी’ योजना ल्याएको छ । यस योजना अन्तर्गत ५ हजार ८०० रुपैयाँमा एउटा घरलाई झिलिमिली उज्यालो बनाइने कम्पनीले जनाएको छ । बत्तीको जडान तथा वितरण निःशुल्क हुने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार यसको बुकिङ मिति पहिले नै खुलाइएको र […]

‘भेटायो’ बाट आवश्यक १२ वटा सेवा लिन सकिन्छ : रोचनमान महर्जन (कुराकानी)

काठमाडौं । प्रविधिले सबै कामलाई सजिलो बनाउँदै गएको छ । प्रविधिको प्रयोगले हर कुराहरुलाई सहज र सरल बनाएको छ । प्रविधिसँग जोडिएर सबै प्रकारका सेवा घरबाटै लिन सकिन्छ । आफ्नो धेरै कामहरु अब ‘भेटायो’ एप प्रयोग गरेर नै गर्न सकिने भएको छ । ‘भेटायो’ एप भनेको के हो, यसबाट के के सेवा लिन सकिन्छ, सेवाग्राहीहरु […]

भेटायो एप सञ्चालनमा

छिटो र सजिलो तरिकाले घरेलु तथा व्यवसायिक सेवा प्रदान गर्न भेटायो एप सञ्चालनमा आएको छ।

व्यावसायिक आवश्यकता पूरा गर्न ‘भेटायो एप’

व्यावसायिक सेवा प्रदायक ‘भेटायो’ले काठमाडौं उपत्यकामा आफ्ना सेवाहरु सञ्चालन गरेको छ ।कम्पनीका अनुसार यो आईओएस र एन्ड्रोइड दुवैमा उपलब्ध छ । सबै व्यावसायिक सेवाहरूको आवश्यकता सजिलै पूरा गर्नका लागि ‘भेटायो’ छिटो र सरल एप भएको कम्पनीको दाबी छ ।यसले घरेलु तथा व्यावसायिक सेवाहरु प्रदान गरिरहेको बताइएको छ । व्यावसायिक सेवाहरू जस्तै प्लम्बिङ, कीट नियन्त्रण, सवारी […]

भेटायो एप सार्वजनिक

काठमाडौं । भेटायो एप सार्वजनिक गरिएको छ । नोभेम्बर २०२१ देखि काठमाडौं उपत्यकामा आफ्ना सेवाहरू सञ्चालन गरेको व्यवसायिक सेवा प्रदायक भेटायोले एप सार्वजनिक गरेकोहो । यसले घरेलु तथा व्यवसायिक सेवाहरू प्रदान गरिरहेको छ । व्यवसायिक सेवाहरू प्लम्बिङ, किट नियन्त्रण, सवारीसाधनको सफाई, ब्युटिसियन तथा अन्य नयाँ सेवाहरू निरन्तर थप्दै जाने योजना रहेको पनि जनाइएको छ...

सबै खालका व्यावसायिक सेवा ‘भेटायो’ एपबाट

सबै व्यावसायिक सेवाहरूको आवश्यकता सजिलै पूरा गर्नका लागि भन्दै भेटायो एप सञ्चालनमा ल्याइएको छ। छिटो र सरल एपका रुपमा यसलाई लिने गरिन्छ। यो आईओएस र एन्ड्रोइड दुवैमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। भेटायोले नोभेम्बर २०२१ देखि काठमाडौं उपत्यकामा आफ्ना सेवाहरु सञ्चालन गरिरहेको छ। यसले घरेलु तथा व्यावसायिक सेवाहरु प्रदान गरिरहेको छ। सञ्चालनको पहिलो महिनामा भेटायोले […]