भेटायो एप सार्वजनिक

काठमाडौं । भेटायो एप सार्वजनिक गरिएको छ । नोभेम्बर २०२१ देखि काठमाडौं उपत्यकामा आफ्ना सेवाहरू सञ्चालन गरेको व्यवसायिक सेवा प्रदायक भेटायोले एप सार्वजनिक गरेकोहो । यसले घरेलु तथा व्यवसायिक सेवाहरू प्रदान गरिरहेको छ । व्यवसायिक सेवाहरू प्लम्बिङ, किट नियन्त्रण, सवारीसाधनको सफाई, ब्युटिसियन तथा अन्य नयाँ सेवाहरू निरन्तर थप्दै जाने योजना रहेको पनि जनाइएको छ...

सम्बन्धित सामग्री

भेटायो एपको ‘तिहारको तयारी, अब भेटायोको जिम्मेवारी’ योजना सार्वजनिक

काठमाडौं । घरेलु सेवा प्रदायक कम्पनी ‘भेटायो एप’ले तिहार पर्वको अवसरमा ‘तिहारको तयारी, अब भेटायोको जिम्मेवारी’ योजना ल्याएको छ । यस योजना अन्तर्गत ५ हजार ८०० रुपैयाँमा एउटा घरलाई झिलिमिली उज्यालो बनाइने कम्पनीले जनाएको छ । बत्तीको जडान तथा वितरण निःशुल्क हुने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार यसको बुकिङ मिति पहिले नै खुलाइएको र […]