काठमाडौं । यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडानसँगै देशभर १० स्थानमा ‘इम्बोस्ड नम्बर प्लेट रिड’ गर्ने गेट (आरएफआइडी) राख्ने भएको छ । गेट राखेपछि चोरीका साधन पक्रन सजिलो हुने जनाएको छ । ‘इम्बोस्ड नम्बर प्लेट’ जडान भएपनि त्यसलाई नियमन गर्न विभागले छिट्टै आरएफआइडी राख्न लागेको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरिेले जानकारी दिए । […]