वनको विषयमा स्थानीय र प्रहरीबीच झडप : प्रहरीद्वारा हवाई फायर, १० जना घाइते

उदयपुर : उदयपुरको बेलका नगरपालिकामा कबुलियती वनको विषयमा स्थानीय र प्रहरीबीच झडप भएको छ।नेपाल सरकारले जेठ ६ गते बेलका नगरपालिका-३ स्थित कोशीटप्पुको करिब १७६ दशमलव २३ हेक्टरमा कबुलियती वन बनाउने निर्णय गरेसँगै स्थानीय आन्दोलित भएका छन्। कबुलियती वन ठेक्का लिने बराह हर्बल एण्ड एग्रो प्रालि.सुनसरीका संचालक निलहरि काफ्लेले स्थानीयलाई उठाउने प्रयास गरेपछि स्थानीयहरू नगरपालिका घेर्न आएका थिए।घेर्न आएका आन्दोलनकारीले बेलका नगरपालिकामा ढुंगामुढा गर्न थालेपछि प्रहरीले २५ राउण्ड अश्रु ग्यास प्रहार गर

सम्बन्धित सामग्री

महोत्तरीमा प्रहरी र स्थानीयबीच झडप, ५ सुरक्षाकर्मी घाइते

काठमाडौं : महोत्तरीमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ५ जना सुरक्षाकर्मी घाइते भएका छन्। यही वैशाख ८ गते गौशाला नगरपालिका-४ मल्हनिया पोखरीकी २५ वर्षीया आरतीदेवीको मृत्युको विषयलाई लिएर प्रदर्शन भएको थियो।प्रदर्शन उग्र बनेपछि स्थिति नियन्त्रणमा लिने क्रममा जनपद प्रहरीका २ जना र सशस्त्र प्रहरीका ३ जना घाइते भएका महोत्तरीका प्रवक्ता एवं प्रहरी निरीक्षक महेश खड्काले थाहाखबरलाई जानकारी दिए। स्थिति नियन्त्रणमा लिन ९ राउण्ड हवाई फायर र १३ सेल अश्रुग्याससमेत प्रयोग गर्नुपरेको प्रह

नेपालगञ्जमा झडप, केही प्रहरी घाइते

काठमाडौँ,१९ जेठ । नेपालगञ्जको धम्बोझी चोकमा तत्कालीन राजा वीरेन्द्रको शालिक राख्ने विषयमा झडप भएको छ । वीरेन्द्रको शालिक राख्न खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको जनाइएको छ । यसक्रममा प्रहरीले केही राउण्ड हवाई फायर समेत गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले प्रहरीले बाध्य भएर केही राउण्ड हवाई फायर […]

नेपालगञ्जमा झडप, केही प्रहरी घाइते

नेपालगञ्जको धम्बोझी चोकमा तत्कालीन राजा वीरेन्द्रको शालिक राख्ने विषयमा झडप भएको छ । वीरेन्द्रको शालिक राख्न खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको जनाइएको छ । यसक्रममा प्रहरीले केही राउण्ड हवाई फायर समेत गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले प्रहरीले बाध्य भएर केही राउण्ड हवाई फायर गरेको जानकारी दिँदै […]

नेपालगन्जमा वीरेन्द्रकाे शालिक हटाएपछि झडप, प्रहरीद्वारा सात राउण्ड हवाई फायर

नेपालगन्ज – राष्ट्रवादी युवाले राखेकाे राजा वीरेन्द्रकाे शालिक हटाउने क्रममा झडप हुँदा प्रहरीले हवाई फायर गरेकाे छ। वीरेन्द्रचाेकमा राष्ट्रवादी युवाले राखेकाे शालिकलाई प्रहरीले केहीबेरमै हटाएपछि झडप भएकाे थियाे। युवाले ढुंगाले हान्दा चार प्रहरी घाइते भएपछि प्रहरीले भीडलाई तितरवितर गर्न सात राउन्ड हवाई फायर गरेकाे हाे। २०६२/६३ काे जनआन्दाेलनमा वीरेन्द्रकाे शालिक ताेडफाेड गरिएपछि त्यहाँ शालिक थिएन। […]

धनौजीमा झडप : एकजना प्रहरी घाइते, डीएसपीको टोली खटाइयो

धनुषाको धनौजी गाउँपालिकामा ब्यालेट बक्समा खसेको मतभन्दा १५ मत धेरै भेटिएपछि विवाद भएको छ । धेरै मत भेटिएपछि एकीकृत समाजवादीका कार्यकर्ता र प्रहरीको बीचमा झडप भएको छ । स्थिति नियन्त्रणमा लिन २५ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता (डिएसपी) प्रदिप बहादुर क्षेत्रीले रातोपाटीलाई बताए ।अहिले जिल्लाबाट डिएसपी दिपक राय नेतृत्वको टोली घटनास्थलमा परिचालन गरिएको छ । झडपमा परेर १ जना प्रहरी सहायक निरिक्षक (असई) घाइते भएका छन् । एकीकृत समाजवादीका ४ सय भन्दा बढी कार्यकर्ताले मतगणना

झडपमा ४ प्रहरी घाइते

उदयपुर जिल्लाको बेलका नगरपालिकास्थित नगरपालिकाको परिसर क्षेत्रमा आज बुधबार दिउँसो स्थानीय जनता र प्रहरीबीच झडप भएको छ । झडप हुँदा चार प्रहरी सामान्य घाइते भएका छन् भने प्रहरीले झडप नियन्त्रणको लागि छ राउण्ड हवाई फायर र बीस राउण्ड अश्रुग्यास प्रयोग गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार नगरपालिका क्षेत्रसहित नगरको वडा नम्बर ३ को झण्डै १२६ हेक्टर जग्गालाई हालै नेपाल सरकारले कबुलियत बन बनाउने निर्णय गरेर वन बनाउन प्रक्रिया शुरु हुँदा आज सो जग्गामा बसोवास गर्दै आएका जनता नगरपालिका घेर्न आएपछि प्रहरीसँग झडप भएको हो । सो...