काठमाडौं महानगरले हटाउन थाल्यो कर नतिर्नेको विज्ञापन (तस्विरहरु)

काठमाडौं । काठमाडौं महानगरपालिकाले कर नतिर्ने करदाता कम्पनीको विज्ञापन हटाउन शुरु गरेको छ । कर बुझाउन पटकपटक आग्रह गरेपनि कर नबुझाएको भन्दै काठमाडौं महानगरपालिकाले सडकमाको पोलमा राखिएको करदाता कम्पनीको विज्ञापन महानगरले हटाउन  शुरु हो । महानगर प्रहरीले आजदेखि विजुलीको पोलमा राखिएको विज्ञापन निकाल्न शुरु गरेको महानगर प्रहरीले जनाएको छ । महानगरले करदातालाई पटकपटक पत्राचार गर्दासमेत […]

सम्बन्धित सामग्री

टिसर्ट-झोलामा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर, कसमा कति ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले टिसर्ट, झोलादेखि मोटरसाइकलसम्ममा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लगाउने भएको छ । महानगरले आज नगरसभामा प्रस्तुत गरेको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८० सो व्यवस्था गरेको छ । विधेयकअनुसार कुनै व्यक्ति, संस्था, कम्पनी वा फर्मले आफ्नो सेवा वा वस्तुको विक्री वितरण वा प्रवर्द्धन गर्न पसल व्यवसायको पहिचान वा परिचयका लागि सञ्चालन भएको स्थानमा बढीमा ३० वर्ग फुटसम्मको विज्ञापन बोर्डलाई परिचयपाटी (साइनबोर्ड)को रूपमा राख्न दिइनेछ ।  त्यस्तो विज्ञापनमा पनि करको दर तोकिएको छ । जसअनुसार १५ वर्ग फुटसम्मको परिचयपाटी (साइनबोर्ड)का लागि रु एक हजार कर तिर्नुपर्नेछ । यस्तो साइनबोर्ड एउटा पसलमा एउटा मात्रै राख्न पाइनेछ । फ्लेक्स बोर्डबाट तयार गरिएको विज्ञापन सामग्रीको प्रतिवर्ष प्रतिवर्ग फुट रु एक हजार विज्ञापन कर तोकिएको छ । त्यस्तै, डिजिटल बोर्ड, ग्लो साइनबोर्ड, स्टिकरबाट गरिने विज्ञापन प्रचार सामग्री, नियोन साइन र यस्तै विज्ञापन प्रचार सामग्रीको प्रतिवर्ष प्रतिवर्ग फुट पनि रु एक हजार विज्ञापन कर तोकिएको छ । सवारी साधनको दाँयाबाँयापट्टिको भागमा अधिकतम २० वर्ग फुटसम्मको अस्थायी प्रकृतिको बोर्ड राखी गरिने विज्ञापनका लागि प्रतिदिन रु एक सय विज्ञापन कर तोकिएको छ । सवारी साधनमा स्थायीरूपमा लेखिएको वा छापिएको प्रचार सामग्रीका लागि प्रतिवर्ष प्रतिवर्ग फुट रु तीन सय कर तोकिएको छ । खेलकुद मैदान र यस्तै प्रकृतिका अनुमति लिएर गरिने कार्यक्रममा गरिने विज्ञापनबापत सम्बन्धित आयोजकबाट पहिलो दिन रु १० हजार र त्यसपछिको प्रत्येक दिन रु पाँच हजार विज्ञापन कर तोकिएको छ । बेलुन, ज्याकेट, साइकल, मोटरसाइकलमा प्रयोग गरी गरिने विज्ञापन वा डमी एवं सेग्वे तथा ‘ह्युमन बिलबोर्ड’द्वारा गरिने प्रचारमा प्रतिगोटा प्रतिदिन रु पाँच सय कर तोकिएको छ । यसरी गरिने विज्ञापनका लागि एकपटकमा अधिकतम सात दिनका लागि अनुमति प्रदान गरिने जनाइएको छ । झोलाद्वारा गरिने विज्ञापन वार्षिक प्रतिझोला रु एक सय कर तिर्नुपर्नेछ । सार्वजनिक स्थानबाट नदेखिने गरी मल, चलचित्र भवन, लगायतका व्यावसायिक भवनभित्र विज्ञापन प्रचारप्रसारका लागि राखिएको विज्ञापन सामग्रीको प्रतिवर्ग फुट रु पाँच सय कर तोकिएको छ । अधिकतम २५ ओटा अक्षरसम्म मात्र लेख्न पाइने गरी धातु वा सिमेन्टबाट बनेको अक्षरबाट लेखिएको परिचय पार्टीका लागि वार्षिक रु एक हजार विज्ञापन कर तोकिएको छ । रासस

फनपार्कलाई कर तिर्न महानगरले दिएको 'अल्टिमेटम' सकिँदै

काठमाडौं - काठमाडौं महानगरपालिकाले कर तिर्न काठमाडौं फनपार्कलाई दिएको समय आज सकिँदै छ । महानगरपालिकाको तर्फबाट बुधबार राजस्व विभाग प्रमुख शिवराज अधिकारीले २४ घण्टाभित्र सम्पूर्ण कर वक्यौता र जरिवाना तिर्न काठमाडौं फनपार्कलाई पत्र पठाएका थिए ।  काठमाडौं फनपार्कले वर्षौदेखि व्यवसाय कर, बाहल कर, विज्ञापन कर तथा म...

फनपार्कलाई कर तिर्न महानगरले दिएको 'अल्टिमेटम' सकिँदै

काठमाडौं - काठमाडौं महानगरपालिकाले कर तिर्न काठमाडौं फनपार्कलाई दिएको समय आज सकिँदै छ । महानगरपालिकाको तर्फबाट बुधबार राजस्व विभाग प्रमुख शिवराज अधिकारीले २४ घण्टाभित्र सम्पूर्ण कर वक्यौता र जरिवाना तिर्न काठमाडौं फनपार्कलाई पत्र पठाएका थिए ।  काठमाडौं फनपार्कले वर्षौदेखि व्यवसाय कर, बाहल कर, विज्ञापन कर तथा म...

फनपार्कलाई महानगरले दिएको समय सकिँदै

काठमाडौँ – काठमाडौं महानगरपालिकाले कर तिर्नका लागि काठमाडौं फनपार्कलाई दिएको समय आज सकिँदै छ । महानगरपालिकाको तर्फबाट बुधबार राजस्व विभाग प्रमुख शिवराज अधिकारीले २४ घण्टाभित्र सम्पूर्ण कर वक्यौता र जरिवाना तिर्न काठमाडौं फनपार्कलाई पत्र पठाएका थिए। काठमाडौं फनपार्कले वर्षौदेखि व्यवसाय कर, बाहल कर, विज्ञापन कर तथा मनोरञ्जन कर नबुझाइ व्यवसाय सञ्चालन गरेको भन्दै महानगरले पत्र […]

२४ घण्टामा बक्याैता तिर्न फनपार्कलाई महानगरकाे ताकेता

काठमाडाैं : भृकुटीमण्डपस्थित काठमाडौं फनपार्कलाई २४ घण्टाभित्र कर बुझाउन महानगरले पत्र काटेको छ।राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले आज पत्र लेख्दै फनपार्कले महानगरलाई बुझाउनुपर्ने व्यवसाय कर, बहाल कर, विज्ञापन कर र मनोरञ्जन कर वर्षौंदेखि नबुझाएको र पटक–पटक ताकेता गर्दा पनि नतिरेको उल्लेख गरेका छन्।बुझाउन बाँकी रहेको कर जरिबानासहित तिर्न फनपार्कलाई अल्टिमेटम दिइएको हो। ‘व्यवसाय कर र वहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन कर र मनोरञ्जन कर महानगरपालिकाको राजश्व विभाग बबरमहलम

फनपार्कमा बालेनको एक्सन : २४ घण्टाभित्र कर नतिरे शिलबन्दी गर्ने चेतावनी

१५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रर्दशनी मार्गमा रहेको काठमाडौं फन पार्क प्रालिलाई कर तिर्न ताकेता गरेको छ । बुधबार महानगरको राजस्व विभागले फन पार्कलाई पत्राचार गर्दै २४ घण्टा भित्र व्यवसाय, बहाल, मनोरन्जन र विज्ञापन कर तिर्न निर्देशन दिएको हो । तोकिएको अल्टिमेटम भित्र कर नतिरे फनपार्क शिलबन्दी गरी असुल उपर गरिने चेतावनी पनि महानगरले […]

२४ घन्टा भित्र कर नबुझाए फनपार्क शिलबन्दी गर्ने चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा रहेको काठमाडौं फनपार्कलाई तिर्न बाँकी रहेका सम्पूर्ण कर र राजश्व बुझाउन २४ घण्टे अल्टिमेटम दिएको छ । काठमाडौं महानगरले बुधबार पत्राचार गर्दै फनपार्कलाई पत्र प्राप्त भएको २४ घण्टाभित्र तिर्न बाँकी रहेका व्यवसाय कर, बहाल कर, विज्ञापन कर, मनोरञ्जन कर जरिवानासहित बुझाउन चेतावनी दिएको हो । तोकिएको समयभित्र नबुझाएमा फनपार्कमा शिलबन्दी […] The post २४ घन्टा भित्र कर नबुझाए फनपार्क शिलबन्दी गर्ने चेतावनी appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

फनपार्कलाई महानगरको २४ घण्टे अल्टिमेटम

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले भृकुटीमण्डपमा रहेको काठमाडौँ फनपार्कलाई तिर्न बाँकी रहेका सम्पूर्ण कर र राजश्व बुझाउन २४ घण्टे अल्टिमेटम दिएको छ । काठमाडौं महानगरले बुधबार पत्राचार गर्दै फनपार्कलाई पत्र प्राप्त भएको २४ घण्टाभित्र तिर्न बाँकी रहेका व्यवसाय कर, बहाल कर, विज्ञापन कर, मनोरञ्जन कर जरिवानासहित बुझाउन चेतावनी दिएको हो । तोकिएको समयभित्र नबुझाएमा फनपार्कमा शिलबन्दी गरी […]

ललितपुरमा कर नतिर्ने सवारीलाई कारवाही

काठमाडौं, भदौ २९ । ललितपुर महानगरपालिकाको नगर प्रहरीले विज्ञापन राखेवापत कर नर्तिने सवारीसाधनलाई कारवाही गर्न सुरु गरेको छ । महानगरपालिकाले गत असारमा विज्ञापन राख्ने सवारी साधनलाई कर तिर्न सूचना जारी गरेको थियो । तर, सूचना निकालेको लामो समयसम्म पनि ट्याक्सीसहितका सवारीसाधनले राखेको विज्ञापन बापतको कर नतिरेपछि महानगरले कारवाही थालेको हो । ट्याक्सी चालकहरुले भने कर […]

ट्याक्सीमा टाँसिएका विज्ञापनको कर उठाइने

काठमाडौं, भदौ २८। ललितपुर महानगरपालिकाले विभिन्न कम्पनीको विज्ञापन राखेका ट्याक्सी चालकलाई नियन्त्रणमा लिएर करको दायरामा ल्याउने प्रयास थालेको छ। आइतरबार विभिन्न कम्पनीको विज्ञापन राखेर कर नतिर्ने चारवटा ट्याक्सीलाई ललितपुर महानगरले नियन्त्रणमा लिइएको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए। सवारीसाधनमा व्यापारिक प्रायोजनका स्टिकर टाँस्नुअघि महानगरमा तोकिएको कर तिर्नुपर्ने हुन्छ। तर, महानगरमा कर नतिरी स्टिकर टाँसिएको […]