महाकाली नदीमा पानीको सतह बढ्दै, सतर्कता अपनाउन आग्रह

काठमाण्डाै – लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको सतह बढ्दै गएको छ । बाढीको जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नदी आसपास बस्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले सम्भावित क्षतिलाई मध्यनजर गरी उद्धार टोली तयारी अवस्थामा राखिएको बताउनुभयो । उहाँका अनुसार खनियाँ खोलामा बाँध मर्मत सम्भार गरिएको छ । यसले गर्दा जोखिम केही कम भएको छ । यस्तै लगातारको वर्षाका कारण भीमदत्त नगरपालिका १२ मा रहेको ऐरी घाटको बस्ती डुबानमा पर्न थालेको छ । अहि...

सम्बन्धित सामग्री

भारतले धौलीगङ्गा बाँध मङ्गलबार खोल्ने, महाकाली नदी आसपास सतर्कता अपनाउन आग्रह

काठमाडौँ- भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध मङ्गलबार खोलिने भएको छ । एनएचपीसी लिमिटेड र धौलीगङ्गा पावरस्टेशनले जिल्ला प्रशासन कार्यालय बैतडीलाई आज पठाएको पत्रअनुसार परियोजनाको बाँध असार २६ गते मङ्गलबार बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म खोलिने छ । बाँध खोलेका बेला र त्यसपश्चात केही घण्टा महाकाली नदीको जलस्तर बढ्ने भएकाले […]

भारतले धौलीगाडको बाँध खोल्यो, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

३१ असार, धनगढी । भारतले धार्चुलाको धौलीगाड जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि महाकाली नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुला र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सूचना जारी गर्दै जलविद्युत परियोजनाले शुक्रबार बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म बाँध खोलेकाले महाकाली जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका हुन् । […]

भारतले धौलीगङ्गाको बाँधको ढोका खोल्याे, महाकाली नदी किनारमा सतर्कता अपनाउन आग्रह

काठमाण्डाै - भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि आज दिनभर महाकाली नदीको बहाव बढ्ने भएको छ । भारतले आज बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म धौलीगङ्गा जलविद्युत् आयोजनाको नहर सफाइ गर्न बाँध खोल्दा महाकाली नदीको बहाव बढ्ने भएकाले दिनभर नै सतर्क रहन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ । सकभर नदी किनारमा नजान र तटीय क्षेत्रमा विशेष ख्याल गर्न दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले आग्रह गर्नुभएको छ ।

महाकाली नदी किनार तटीय क्षेत्रका वासिन्दालाई सतर्कता अपनाउन आग्रह

काठमाडौं : जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नदी किनार तटीय क्षेत्रका बासिन्दालाई आज सतर्कता अपनाउन अपिल गरेको छ।भारतको धारचुला तपोवन स्थित धौलीगंगा जलविद्युत् परियोजनाको बाँधका ढोकाहरु खोलिएकोले नदीमा पानीको जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन अपिल गरिएको हो। सिल्ट फ्लसिङको कार्य गर्न लागिएकाले धौलीगंगा जलविद्युत् परियोजनाको बाँधका ढोकाहरु खोलिएको हो।  बिहान ५ देखि बेलुकी ८ बजेसम्म सिल्ट फ्लसिङको काम हुने जनाइएको छ। त्यस पश्चात समेत महाकालीमा जलस्तर बढ्न सक्ने भएकाले स्थानीयहर

भारतले धौलीगङ्गाको बाँध खोलेपछि महाकाली नदी आसपासमा सतर्कता अपनाउन आग्रह

काठमाण्डाै - भारतको तपोवन धार्चुलाको धौलीगङ्गा जलविद्युत् परियोजनाको ड्याम साइटका ढोका खोलेकाले महाकाली नदीमा पानीको सतह बढ्न सक्ने भन्दै आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहान ५ बजेदेखि भारतले सिल्ट फ्लशिङ्ग गर्न भन्दै बाँधका ढोका खोलेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । अहिले खोलिएका बाँधका ढोका बेलुका ८ बजेसम्म खुला हुने पनि जिल्ला प्रशासन कार्यालय दार्चुलाले निकालेको सूचनामा उल्लेख छ । भारतको पिथौरागढमा रहेको धौलीगङ्गा पावर स्टेशनले आज बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म बाँधक...

भारतले धाैलीगङ्गा बाँधकाे ढाेका खाेल्ने, ‘महाकाली किनारमा सतर्कता अपनाउनुस् !’

काठमाण्डाै – भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोल्ने भएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले सूचना निकालेर दार्चुलासँग जोडिएको उत्तराखण्डमा रहेको बाँधको ढोका खोल्ने जानकारी आएको भन्दै महाकाली नदी किनारमा सतर्कता अपनाउन आग्रह गर्नुभएको हो ।जलविद्युत् परियोजना सफाइका लागि भोलि बिहीवार बाँधको ढोका खोल्ने भएकोले भोलि बिहान सात बजेदेखि बेलुका सात बजेसम्म सतर्कता अपनाउन आग्रह गरिएको छ...

महाकाली नदीमा बहाव बढ्यो, सतर्कता अपनाउन  आग्रह

केही दिनदेखि लगातारको वर्षाले महाकाली नदी र अन्य खोलामा पानीको बहाव बढेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ । दार्चुलादेखि बैतडी हुँदै डडेल्धुरा–कञ्चनपुर बग्ने महाकाली नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेका हुन् ।  बैतडी, दार्चुला र कञ्चनपुरका जिल्ला प्रशासन कार्यालयले महाकाली नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । महाकालीमा पानीले खतरा सतह पार गरेकाले तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव

महाकाली नदीः सतर्कता अपनाउन आग्रह

दार्चुला । केही दिनदेखि लगातारको वर्षा भइरहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । वर्षाले महाकाली नदी र अन्य खोलामा पानीको बहाव बढेको छ । दार्चुलादेखि बैतडी हुँदै डडेल्धुरा–कञ्चनपुर बग्ने महाकाली नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेका हुन् ।

सतर्कता अपनाउन प्रशासनको आग्रह

बैतडी । केही दिनदेखि लगातारको वर्षा भइरहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । वर्षाले महाकाली नदी र अन्य खोलामा पानीको बहाव बढेको छ । दार्चुलादेखि बैतडी हुँदै डडेल्धुरा–कञ्चनपुर बग्ने महाकाली नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेका हुन् ।

दार्चुलाको माल्पामा महाकाली नदी थुनियो, सतर्कता अपनाउन आग्रह

दार्चुलाको माल्पा भन्ने ठाउँमा पहिरो खस्दा महाकाली नदी थुनिएको छ । भारतले बाटो विस्तार गर्ने क्रममा मंगदबार अपराह्न पहिरो खस्दाल महाकाली नदी थुनिएको हो