काठमाडौं । नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं युवा नेता महेश बस्नेतले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई ‘घाँडो’ र अवसरवादीको संज्ञा दिएका छन् । स्थानीय तह निर्वाचन संवैधानिक व्यवस्था र अबको राजनीतिविषयक खुला बहस कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । मञ्चमा रहेका कांग्रेस नेता मिनेन्द्र रिजालतर्फ संकेत […]