अन्तरजातीय प्रेम विवाह रोक्ने प्रयास असफल

बाँकेमा एक युवायुवतीबीच भएको अन्तरजातीय प्रेम विवाहलाई बेपत्ता आरोप लगाएर रोक्न खोजिएको प्रयास असफल भएको छ। जाहेरवालाले छोरीलाई बेपत्ता पारेको भनी जाहेरी दिएकोमा पीडित स्वयम् उपस्थित भई आफूहरु प्रेम विवाह गरी भागेको भनी कागज गरेको र निज उमेर पुगेको देखिएको अवस्थामा प्रतिवादी अमनसिंह नेपालीलाई मुद्दाको अनुसन्धानको निमित्त हिरासतमा राखिरहन पर्ने अवस्था नदेखिँदा पत्रबमोजिम म्याद थप अनुमति दिन नमिल्ने अदालतले भनेपछि उक्त प्रयास असफल भएको हो।

सम्बन्धित सामग्री

गैरदलितसँग प्रेम विवाह : रकम लिन अस्वीकार गर्दा केटालाई विदेश भगाउने तयारी

गैरदलित युवकसँग प्रेम विवाह गरेकी सिरहाको गोलबजार नगरपालिका १ माइती भएकी करिब २४ वर्षीया देविका सदायले रकम लिएर केटालाई छोडिदिन गरेको आग्रह अस्वीकार गरेपछि परिवारजनले केटालाई विदेश भगाउने षड्यन्त्र गरिरहेको...

कपिलवस्तुमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दो, ४ बर्षमा १२ सय मुद्दा दर्ता

अधिकांश प्रेम विवाह गरेकाहरू नै सम्बन्ध विच्छेद गर्न आउने गरेको अदालत प्रशासनले जनाएको छ।

जहाँ मृत्युको कारण बन्दैछ ‘प्रेम विवाह’

पानी छोएको र प्रेम विवाह गरेकै कारण विगत १० वर्षमा ४४ जनाले ज्यान गुमाएका छन् । तीमध्ये प्रेम विवाह गरेकै कारण सप्तरीमा तीन र सिरहामा दुई गरी पाँचजनाको हत्या भएको छ ।

प्रेम विवाह गरेर आएकी राधिकालाई ८ महिनापछि पतिले लगाए करेन्ट

जनकपुरधाम- करिब आठ महिनाअघि प्रेम विवाह गरेकी सिन्धुली गोलञ्जर गाउँपालिका–२ कि डम्बर कार्कीकी २२ वर्षीया छोरी राधिका कार्की अहिले तिनै श्रीमानले दिएको यातनाका कारण अस्पतालमा छटपटाउँदै जीवन बिताउन बाध्य छिन्   । अस्पतालको श्यामा छटपटाउँदै आएका उनलाई अहिले दुःखको घडीमा साथ दिने न त उनका परिवार छन्, न त अन्य आफन्त नै । प्रेम विवाह गरेर […]

अन्तरजातीय प्रेम विवाह गरेका युवा बेपत्ता

पीडित परिवारका अनुसार मंसिर २९ गते केटी पक्षका मान्छे चन्द्रको घरमै पुगेर कुटपिट गरेका थिए। उनीहरुले तल्लो जातको केटाले मल्लकी छोरीसँग विवाह गर्ने भन्दै कुटेका थिए।...

प्रेम विवाह गरेको भन्दै दुई छाेरी, चार नातिनातिना र ज्वाँइको हत्या

इस्लामावाद । पाकिस्तानमा एक बाबुले आफ्ना दुई छोरी, चार नातिनातिना र ज्वाँइको हत्या गरेका छन् । मध्य पाकिस्तानको मुजाफ्फर जिल्लाका मनजोर हुसेनले छोरीहरु फउजिअ बिबी र खुर्सिद माई बसेको घरमा आगो लगाएर छोरी ज्वाँइसहित सात जनाको हत्या गरेका हुन् । दुई छोरीमध्ये फाउजियाले १८ महिनाअगाडि बाबुको इच्छा विपरित प्रेम विवाह गरेकी थिइन् । ‘प्रेम विवाहको रिसको […] The post प्रेम विवाह गरेको भन्दै दुई छाेरी, चार नातिनातिना र ज्वाँइको हत्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सेतीको खोचमा वेपत्ता पवित्राको प्रेम, विवाह र उमेरबारे अनुसन्धान

काठमाडौं, ३ असोज । तनहुँस्थित रक गार्डेनका रुपमा चर्चित सेतीको खोचबाट वेपत्ता युवती पवित्रा लम्सालको प्रेम, विवाह र उमेर बारे प्रहरीले अनुसन्धान बढाएको छ । प्रहरीका अनुसार उनी ९ कक्षामा पढ्दैथिइन् र १९ वर्ष भनिएको उमेरबारे अनुसन्धान चलिरहेको छ । पवित्राको उमेर उजुरीमा उल्लेख गरेको भन्दा कम रहेको बुझिएको छ । उनको विवाह राजीखुशी या […]

अन्तरजातीय प्रेम विवाह, विद्रोह कि बहिस्कृत?

सहजै 'आई लभ यू' भन्न सक्ने उनले 'आई वान्ट टु म्यारी यू' भन्न किन सकेनन्? के प्रेम गर्न मन हुने तर बिहे गर्ने आँट नहुने हो? प्रेम गर्दा जात आवश्यक नहुने र बिहे गर्नका लागि आवश्यक हुने हो? प्रेम गर्न आफ्नो निर्णय स्वीकार्य हुने तर बिहेको कुरा निस्कियो कि एक्कासी बा-आमा कताबाट झुल्किन्छन्?

करिश्माको प्रेम, विवाह र डिभोर्स

राजा हिन्दुस्तानी, साजन चले ससुराल, जीत, कृष्णा, हिरो नं १, दिल तो पागल है जस्ता हिट फिल्मकी अभिनेत्री करिश्मा कपुर आज शुक्रबारबाट ३६ वर्ष पुगेकी छन् । बलिउडको पहिलो परिवारसँग सम्बन्ध भएकी करिश्मालाई अभिनयमा आउन परिवारको बन्देज थियो । तर उनले परिवारको इच्छा विपरित १९९१ मा अभिनयमा डेब्यु गरिन् ।फिल्मको अलवा करिश्मा आफ्नो व्यक्तिगत जीवनका कारणले पनि चर्चित रहदै आएकी छन् । १९९१ मा फिल्म ‘प्रेम कैदी’बाट बलिउड डेब्यु गरेकी करिश्माले डेविड धवनको फिल्म ‘साजन चले ससुराल’बाट पहिचा

विवाहपछिको सुखद् सम्बन्धको लागि प्रेमी-प्रेमीकाको बुझ्नु पर्ने बानीहरू

तपाईं अक्सर सुन्नुहुन्छ कि प्रेम विवाह मागी विवाहको तुलनामा छोटो समयको लागि हुन्छ । विभिन्न अध्ययनबाट प्राप्त तथ्यांक अनुसार ४० प्रतिशतभन्दा बढी केसमा यो सत्य पनि देखिएको छ । अमेरिकामा गरिएको एक सर्वेक्षण अनुसार ४० प्रतिशत प्रेम विवाह गरेका जोडीहरु विश्वास गर्छन् कि विवाहपछि प्रेमी वा प्रेमिकाको व्यवहार परिवर्तन हुन्छ । यदि तपाईं आफ्नोको पार्टनरले […]