राप्रपा उपाध्यक्ष प्रधानको दाबीः कमल थापाले पार्टी फुटाउनेबारे सोच्नु भएको छैन

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष ध्रुवबहादुर प्रधानले पार्टीका पूर्वअध्यक्ष कमल थापा पार्टी विभाजन गर्ने पक्षमा नरहेको दावी गरेका छन्। पूर्वअध्यक्ष थापाले सोमबार काठमाडौँमा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भएका उपाध्यक्ष प्रधानले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा थापा पार्टी एकताकै पक्षमा रहेको बताएका हुन्। उनले महाधिवेशनले दिएको जिम्मेवारीलाई बहन गर्दै पार्टीलाई एकतावद्ध बनाएर लैजान आफूहरु […]

सम्बन्धित सामग्री

कमल थापाले बुझे चुनावी समीक्षाको प्रतिवेदन

काठमाडौँ ।  गत मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचन पश्चात् राप्रपा नेपाल केन्द्रीय सचिवालय बैठकद्वारा गठित "निर्वाचन समीक्षा कार्यदल"ले बुधबार आफ्नो प्रतिवेदन पार्टी अध्यक्ष कमल थापा समक्ष पेस गरेको छ ।  पार्टी उपाध्यक्ष डा.

राप्रपा नेपालका उपाध्यक्ष पौडेल र केन्द्रीय सदस्य उर्मिलाले छाडे कमल थापाको साथ

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौडेल र केन्द्रीय सदस्य उर्मिला अधिकारीले एकै दिन पार्टी छाडेका छन् । दुवैजनाले अध्यक्ष थापालाई सम्बोधन गरेर राजीनामा बुझाएका हुन् । राप्रपाबाट अलग भएर कमल थापाले राप्रपा नेपाल गठन गर्दा साथ दिएका नेताले किन उनलाई छाडे भन्ने खुलेको छैन । स्थानीय तह निर्वाचनको मुखैमा गरिएको राजीनामाले […]

कमल थापालाई पार्टी बुझाउने लाक्पा भन्छन्– जसको नासो उसैलाई फिर्ता गरिदिएँ

कमल थापालाई राप्रपा नेपाल जिम्मा लगाउने लाक्पा तामाङले आफूले नेतृत्व छाड्नु स्वाभाविक भएको बताएका छन् । विगतमा राप्रपा नेपाल कमल थापाले नै बनाएकाले आफूले नेतृत्व छाडेर उनलाई नै पार्टी जिम्मा लगाएको लाक्पाको भनाइ छ । ‘राप्रपा नेपाल स्थापित गर्ने कमल थापा नै हो’, उनले आइतबार रातोपाटीसँग भने, ‘म त त्यखितेर साधारण एउटा धनकुटा जिल्लाको उपाध्यक्ष मात्रै थिएँ । २०७४ सालमा राप्रपासँग एकता भए पछाडि म त्यता नगइकन राप्रपा पुनर्जीवित गरेर बसेको थिएँ । यो उहाँको नासो उहाँलाई नै थिएँ ।&rsquo

राप्रपा उपाध्यक्ष प्रधान भन्छन्–कमल थापाले पार्टी फुटाउने पक्षमा छैनन्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष ध्रुबबहादुर प्रधानले पार्टीका पूर्वअध्यक्ष कमल थापा पार्टी विभाजन गर्ने पक्षमा नरहेको दाबी गरेका छन्। थापाले सोमबार काठमाडौंमा आयोजना गरेका चियापान कार्यक्रममा सहभागी उपाध्यक्ष प्रधानले सञ्चारकर्मीहरुको...

कमल थापा समुहका अधिकांश विजयी, अध्यक्षमा चुके थापा

काठमाडौं, मंसिर १९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा कमल थापाले पराजय भोग्दा उनी पक्षका अधिकांश उम्मेदबार भने अब्बल देखिएका छन् । अध्यक्षमा थापा लिङ्दनसंग पराजित हुँदा थापा पक्षका अधिकांश उम्मेदबार भने विजयी भएका छन् । केहीबेर अघि घोषणा भएको निर्वाचनको परिणाम अनुसार थापा पक्षका उपाध्यक्ष र महामन्त्रीमा उम्मेदवार विजयी भएका छन्। पार्टीको खुल्ला […]