कमल थापाले बुझे चुनावी समीक्षाको प्रतिवेदन

काठमाडौँ ।  गत मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचन पश्चात् राप्रपा नेपाल केन्द्रीय सचिवालय बैठकद्वारा गठित "निर्वाचन समीक्षा कार्यदल"ले बुधबार आफ्नो प्रतिवेदन पार्टी अध्यक्ष कमल थापा समक्ष पेस गरेको छ ।  पार्टी उपाध्यक्ष डा.

सम्बन्धित सामग्री

एमालेसँगको सहकार्य फापेन, अब एक्लै लड्छौँ : कमल थापा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग गरेको चुनावी तालमेल परिणाममुखी हुन नसकेको विश्लेषण गरेका छन्। काठमाडौंमा सोमबार आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा प्रतिवेदन पेश गर्दै थापाले एमालेको उदासीनताको कारणले निर्वाचनमा उपलब्धि प्राप्त गर्न नसकेको बताएका हुन्।  ‘हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा हाम्रो कुनै महत्वाकांक्षा र अपेक्षा थिएन। पार्टी खडा भएको छोटो अवधिमा नै चुनावमा जानुपर्ने  ब

एमालेको उदासीनताले चुनावी सहकार्य फलदायी भएन : कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्थानीय चुनावमा नेकपा एमालेसँगको सहकार्य आफ्नो पार्टीका निम्ति परिणाममुखी बन्न नसकेको निष्कर्ष निकालेका छन् । यो चुनावको अनुभवबाट पाठ सिकेर आगामी संसदीय चुनावको तयारी गर्नुपर्नेमा उनको जोड छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष थापाले कुनै महत्त्वाकाङ्क्षा र अपेक्षाबिना स्थानीय चुनावमा […]