राप्रपा नेपालका उपाध्यक्ष पौडेल र केन्द्रीय सदस्य उर्मिलाले छाडे कमल थापाको साथ

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौडेल र केन्द्रीय सदस्य उर्मिला अधिकारीले एकै दिन पार्टी छाडेका छन् । दुवैजनाले अध्यक्ष थापालाई सम्बोधन गरेर राजीनामा बुझाएका हुन् । राप्रपाबाट अलग भएर कमल थापाले राप्रपा नेपाल गठन गर्दा साथ दिएका नेताले किन उनलाई छाडे भन्ने खुलेको छैन । स्थानीय तह निर्वाचनको मुखैमा गरिएको राजीनामाले […]

सम्बन्धित सामग्री

डेंगु संक्रमण भएपछि जनमोर्चा उपाध्यक्ष पौडेल ह्याम्स अस्पताल भर्ना

काठमाडौं,३१ भदौ । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् पूर्वसांसद दुर्गा पौडेललाई डेंगु संक्रमण भएको छ। उच्च ज्वरो आएपछि परीक्षण गर्दा पौडेललाई डेंगु संक्रमण पुष्टि भएको हो। हाल उनको राजधानीको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। भदौ २९ गते अस्पताल भर्ना भएकी पौडेलको शरीरमा रगतको कमी देखिएको उनको पारिवारिक स्रोतले जनाएको छ । पौडेलले केही दिनअघि गृहजिल्ला प्युठान […]

निर्वाचनमा कुनै व्यक्ति वा दलको नभई लोकतन्त्रको जित भयो : उपाध्यक्ष पौडेल

काठमाडौँ,१२ मँसिर । रुपन्देही क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले हालैको निर्वाचनमा कुनै व्यक्ति वा दलले नभई लोकतन्त्रको जित भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, “यो कुनै व्यक्ति तथा पार्टीको नभएर लोकतन्त्रको जित हो, लोकतान्त्रिक […]

विकासका काममा भ्रम नछरौँ : उपाध्यक्ष पौडेल

काठमाडौँ,१४ कार्तिक । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विकासका काममा भ्रम नछर्न आग्रह गरेका छन् । पूर्वाधार विकास योजनाका काममा जनतालाई भ्रममा पारेर राजनीति गर्न खोजिएको भन्दै उनले राजनीतिक स्वार्थ पूर्तिका लागि जनतालाई हरेक कुरामा आतङ्कित बनाउनु गलत भएको उल्लेख गरे । बुटवल–११ युद्धनगरमा आज तिनाउ–दानव करिडोरबारे छलफल गर्दै रुपन्देही क्षेत्र नं २ […]

अबको भविष्य नगरपालिकाको : उपाध्यक्ष पौडेल

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले विकास निर्माणमा अबको भविष्य नगरपालिकाहरुको रहेको बताउनुभएको छ । नेपाली कांग्रेसबाट प्रदेश १ का स्थानीय तहका जनप्रतिधिसँगको भेटघाट कार्यक्रममा उपाध्यक्ष डा. पौडेलले संघीय सरकारले ठूलो आयोजना मात्रै प्राथमिकतामा पार्ने र साना परियोजना स्थानीय तहमा नै दिने योजना रहेको बताउनुभयो । उहाँले सांसदहरुले सानासाना भित्री सडक बनाउन […]

जबजका कारण कम्युनिष्ट आन्दोलनले नयाँ उचाइ प्राप्त ग¥यो : उपाध्यक्ष पौडेल

काठमाडौँ,१३ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले जनताको बहुदलीय जनवादका कारण नेपाली कम्युनिष्ट आन्दोलनले नयाँ उचाइ प्राप्त गरेको बताएका छन् । जननेता मदनकुमार भण्डारीको ७१औँ जन्म जयन्तिका अवसरमा प्रेस चौतारी नेपाल रुपन्देहीले आज तिलोत्तमामा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले मदन भण्डारीले विचारको भण्डार सुम्पिएर गएको उल्लेख गर्दै जनताको बहुदलीय जनवाद नभएको […]

नेताहरू विमानस्थल आउँदा खादामाला र लावालस्कर नलैजानुस् : एमाले उपाध्यक्ष पौडेल

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र गाडीको लावालस्कर नलैजान नेता कार्यकतालाई आग्रह गरेका छन् । मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसर पारेर प्रेस चौतारी नेपाल, रूपन्देहीले सोमवार बुटवलमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता पौडेलले सरल जिवनको छुट्टै महत्व हुने बताए । कुनै ठूलो […] The post नेताहरू विमानस्थल आउँदा खादामाला र लावालस्कर नलैजानुस् : एमाले उपाध्यक्ष पौडेल appeared first on राजधानी राष्ट्रिय दैनिक.

गठबन्धन तासको घर : एमाले उपाध्यक्ष पौडेल

बुटवल । एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्तारुढ दलको चुनावी गठबन्धनलाई बालुवा र तासको घरको संज्ञा दिएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमाले उम्मेदवारहरूको अभिमुखीकरण एवं अगुवा कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै उनले बालुवा र तासको घरजस्तै चुनावमा गठबन्धन पनि भताभुंग हुने टिप्पणी गरे । ‘एमालेका निम्ति गठबन्धन केही होइन, केपी ओली र एमालेप्रतिको बढ्दो आकर्षणले एमालेले […] The post गठबन्धन तासको घर : एमाले उपाध्यक्ष पौडेल appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान

‘आर्थिक सहकार्य र सांस्कृतिक आदानप्रदान’ विषयक कार्यक्रममा भाग लिन नेकपा(एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वको प्रतिनिधिमण्डल आज छिमेकी मुलुक चीन प्रस्थान गरेको छ । प्रतिनिधिमण्डलमा पार्टीका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, केन्द्रीय...

एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान

‘आर्थिक सहकार्य र सांस्कृतिक आदानप्रदान’ विषयक कार्यक्रममा भाग लिन नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वको प्रतिनिधिमण्डल आज छिमेकी मुलुक चीन प्रस्थान गरेको छ । प्रतिनिधिमण्डलमा पार्टीका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल र केन्द्रीय कमिटी सदस्य एवं कर्णाली प्रदेशसभा सदस्य मीनासिंह रखाल हुन् । प्रतिनिधिमण्डल चीनको कुन्मिङमा आयोजना हुने कार्यक्रममा भाग लिएर यही चैत १४ गते स्वदेश फर्किने कार्यक्रम रहेको पौडेलक

बैंकका सिइओ साहुकार भए : उपाध्यक्ष पौडेल

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले बैंकहरूले अस्वाभाविक रूपमा ब्याज बढाएर सजिलै पैसा कमाउन खोजेको आरोप लगाएका छन् । तरलतामा चाप पर्नेबित्तिकै दोब्बरसम्मले ब्याजदर बढाएर बैंकहरूले सजिलै पैसा कमाउन खोजेको उनले...