प्रधानन्यायाधीश जबराले सोमबारका लागि बोलाए फुलकोर्ट

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले फुलकोर्ट बोलाएका छन्। आइतबार नेपाल बार एसोसिएसनको कार्यसमितिसँगको छलफलपछि उनले सोमबारका लागि फुलकोर्ट बोलाएका हुन्।

सम्बन्धित सामग्री

आज फुलकोर्ट बैठक बस्ने, गोलाप्रथा लागु गर्ने विषयमा निर्णय लिइने

लामो समयपछि सर्वोच्च अदालतमा पूर्ण बैठक (फुलकोर्ट) बस्ने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दिउँसो १ बजेका लागि फुलकोर्ट बैठक बोलाएका सर्वोच्चका एका न्यायाधीशले जानकारी दिए। यसअघि दिउँसो २ बजेका लागि...

प्रधानन्यायाधीश जबराले बोलाए फुलकोर्ट बैठक

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन्। सर्वोच्चका एक न्यायाधीशका अनुसार प्रधानन्यायाधीश जबराले दिउँसो २ बजेका लागि फुलकोर्ट बैठक बोलाएका हुन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायी...

प्रधानन्यायाधीश जबराले बोलाए फुलकोर्ट

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले फुलकोर्ट बोलाएका छन्। प्रधानन्यायाधीश जबराले बिहीबार दिउँसो बस्नेगरी बैठक बोलाएका हुन्। यता प्रधानन्यायाधीशप्रति असन्तुष्ट न्यायाधीशहरुले गोलाप्रथाको नियमावली र कार्यविधि परिवर्तन गर्ने तयारीमा छन्। नेपाल बारले आज पनि सर्वोच्च परिसरमा प्रधान्यायाधीशविरुद्ध धर्ना जारी राखेका छन्।

फुलकोर्ट राख्न प्रधानन्यायाधीश सहमत, बैठक बोलाउन मुख्य रजिष्ट्रारलाई निर्देशन

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) राख्न सहमत भएका छन् । जबराले आजै फुलकोर्ट बस्ने गरी तयारी गर्न मुख्य रजिष्ट्रार लाल बहादुर कुँवरलाई निर्देशन दिइसकेका छन् ।सर्वोच्च अदालत स्रोतका अनुसार प्रधानन्यायाधीश जबराले फुलकोर्ट वैठक राख्न मुख्य रजिष्ट्रारलाई निर्देशन दिइसकेका हुन् ।  प्रधानन्यायाधीशको निर्देशनसँगै मुख्य रजिष्ट्रार कुँवरले सबै न्यायाधीशलाई लिखित पत्र पठाएर फुलकोर्ट बैठकबारे जानकारी गराउने तयारी गरेका छन् ।प्रधानन्यायाधीश जबराको सचिवालय स्रोतक

बसेन फुलकोर्ट, १४ न्यायाधीशको छुट्टै बैठक

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सोमबारका लागि बोलाएको सर्वोच्च अदालतको फुलकोर्ट बैठक स्थगित भएको छ । सर्वोच्चका १४ जना न्यायाधीशले बहिष्कार गरेकाले फुलकोर्ट बैठक बस्न नसकेको हो । प्रधानन्यायाधीश जबराले आफ्नो कार्यक्षमता र न्यायालयका विषयमा उठेका सबै विषय फुलकोर्टमै छलफल हुने बताएका थिए । तर, १४ जना न्यायाधीशले बहिष्कार गरेकाले फुलकोर्ट बस्न नसकेको सर्वोच्च अदालतका […] The post बसेन फुलकोर्ट, १४ न्यायाधीशको छुट्टै बैठक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

न्यायाधीशले बहिष्कार गर्ने भएपछि फुलकोर्ट बैठक अनिश्चित

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आजका लागि बोलाएको (फुलकोर्ट) बैठक अनिश्चित बनेको छ। सर्वोच्च अदालतका १४ न्यायाधीशले पूर्ण बैठक (फुलकोर्ट) बैठक बहिष्कार गर्ने घोषणा गरेपछि बैठक बस्नेमै अन्यौलता देखिएको हो। यसबारे थप निर्णय...

सर्वोच्चको फुलकोर्ट आज बस्दै, १४ जना न्यायाधीशले बहिष्कार गर्ने

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक अर्थात् ‘फुलकोर्ट’ आज (सोमबार) बस्दै छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज दिउँसो साढे १ बजेका लागि फुलकोर्ट बोलाएका हुन् । जबराले आजको बैठकमा नेपाल बार एसोसिएसनका पदाधिकारीलाई समेत बोलाएका छन् । सत्तारुढ गठबन्धनसँग भाग खोजेको आरोप लागेपछि प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन दबाब बढ्दै गएको छ । प्रधानन्यायाधीशले आफू […]

प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट बैठक

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन्। प्रधानन्यायाधीश जबराले दिउँसो १ बजेपछिका लागि बैठक बोलाएका सर्वोच्चले जनाएको छ।  सर्वोच्चका अनुसार दसैँ बिदाको अवधिमा मुद्दा सुनवाइ गर्ने...

प्रधानन्यायाधीश जबराले बोलाए ‘फुलकोर्ट’

काठमाडौं, १९ असोज । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुको फुलकोर्ट बोलाएका छन् । दिउँसो १ बजेपछि बस्ने बैठकमा दसैं बिदाको अवधिमा मुद्दा सुनवाइ गर्ने न्यायाधीशहरुको नाम तय गर्ने लगायतका एजेण्डामाथि छलफल हुने बताईएको छ । सर्वोच्च अदालतमा दसैं विदाको अवधिमा पनि बन्दीप्रत्यक्षीकरण लगायतका अत्यावश्यक मुद्दाको सुनुवाइ भने रोकिंदैन । पछिल्लो समय प्रधानन्यायाधीश जबराले […]