काठमाडौं, १९ असोज । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुको फुलकोर्ट बोलाएका छन् । दिउँसो १ बजेपछि बस्ने बैठकमा दसैं बिदाको अवधिमा मुद्दा सुनवाइ गर्ने न्यायाधीशहरुको नाम तय गर्ने लगायतका एजेण्डामाथि छलफल हुने बताईएको छ । सर्वोच्च अदालतमा दसैं विदाको अवधिमा पनि बन्दीप्रत्यक्षीकरण लगायतका अत्यावश्यक मुद्दाको सुनुवाइ भने रोकिंदैन । पछिल्लो समय प्रधानन्यायाधीश जबराले […]