काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक अर्थात् ‘फुलकोर्ट’ आज (सोमबार) बस्दै छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज दिउँसो साढे १ बजेका लागि फुलकोर्ट बोलाएका हुन् । जबराले आजको बैठकमा नेपाल बार एसोसिएसनका पदाधिकारीलाई समेत बोलाएका छन् । सत्तारुढ गठबन्धनसँग भाग खोजेको आरोप लागेपछि प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन दबाब बढ्दै गएको छ । प्रधानन्यायाधीशले आफू […]