हेटौँडामा मेयर र उपमेयरका उम्मेदवार छान्न एमाले उपमहानगर कमिटीको बैठक बस्दै

हेटौँडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदका उम्मेदवार छान्न नेकपा एमाले हेटौँडा उपमहानगरपालिका कमिटीको बैठक आज बस्ने भएको छ । हेटौँडा उपमहानगरपालिका–८, कमानेमा एमालेको उपमहानगर कमिटी बैठक बस्ने तय भएको हो ।बैठकले आसन्न निर्वाचनका लागि एमालेबाट हेटौँडा उपमहानगरको मेयर र उपमेयर पदका उम्मेदवार टुङ्ग्याउने जनाइएको छ । हेटौँडाको मेयर र उपमेयर पदका उम्मेदवार सर्वसम्मतिबाट टुङ्ग्याउने तयारी भएको एमालेको उपमहानगर कमिटीका एक नेताले जानकारी दिए । सहमति जुट्न नसकेको खण्डमा भने मतदानको प्रक्रियाबाट उम

सम्बन्धित सामग्री

एमाले उम्मेदवार सुहाङ चुनावकेन्द्रित अभियानमा

आगामी १५ वैशाखमा हुने इलाम २ को संघीय उपनिर्वाचनमा एमाले उम्मेदवार सुहाङ नेम्वाङले जिल्लाकेन्द्रित चुनावी अभियान सुरु गरेका छन् । काठमाडौंबाट बुधबार निर्वाचन क्षेत्र प्रस्थान गरेका नेम्वाङले शनिबारसम्म चुनावकेन्द्रित भेटघाट...

एमाले तनहुँले गर्‍यो सबै क्षेत्रको उम्मेदवार सिफारिस

दमौली : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले) तनहुँले उम्मेदवार सिफारिस गरेको छ। दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रका लागि एमाले तनहुँले उम्मेदवार सिफारिस गरेको हो। एमाले जिल्ला कमिटीको बैठकले दुई प्रतिनिधिसभा, चार प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार सिफारिस गरेको जिल्ला अध्यक्ष श्रीप्रसाद…

एमाले तनहुँद्वारा उम्मेदवार सिफारिस

एमाले जिल्ला कमिटीको बैठकले दुई प्रतिनिधिसभा, चार प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार सिफारिस गरेको जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए।...

एमाले इलामका उम्मेदवार सिफारिस

यो क्षेत्रमा ०७४ सालमा नेकपा (माओवादी)का धीरेन शर्मा रमण विजयी बनेका थिए। २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमाले र माओवादीले साझा रूपमा उम्मेदवार उठाएका थिए।...

ओलीको गृहनगरमा एमाले उम्मेदवार १५ मतले पछाडि

४ जेठ, झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा एमाले उम्मेदवार गीता अधिकारी पौडेलले मतान्तर घटाउँदै लगेकी छन् । प्राप्त पछिल्लो परिणाम अनुसार उनी राप्रपा उम्मेदवार रामकुमार थापाभन्दा १५ मतले मात्रै पछाडि छन् । ओलीको गृहनगरमा एमाले उम्मेदवारविरुद्ध सत्ता गठबन्धनले राप्रपा उम्मेदवार थापालाई समर्थन गर्ने निर्णय गरेको थियो । […]

विराटनगरको मेयरमा थापा र निरौला एमाले उम्मेदवार

काठमाडौं, बैशाख १२। नेकपा (एमाले)ले विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवार सागर थापालाई बनाउने निर्णय गरेको छ । एमाले विराटनगर महानगरका अध्यक्षसमेत रहेका थापालाई मेयरमा उठाउने निर्णय भएको एमाले नेता हिक्मत कार्कीले जानकारी दिए । यस्तै उपप्रमुखमा भने शिल्पा निरौला कार्कीलाई उम्मेदवार बनाउने निर्णय एमालले गरेको छ । उनी एमाले नगर समितिका उपाध्यक्ष हुन् ।विराटनगरको मेयरमा लालबाबु […]

एमाले पाल्पाले टुंग्यायो उम्मेदवार (सूचीसहित)

पाल्पा  : नेकपा एमाले पाल्पाका १० वटै स्थानीय तहमा  उम्मेदवार टुंगो लागेको हो।एमाले लुम्बिनी प्रदेश कमिटीको बैठकले शनिबार राति उम्मेदवार टुंग्याएको एमाले पोलिटब्युरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज ठाकुर गैरेले बताए।तानसेन नगर प्रमुखको उमेदवार एमाले जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरे बनेका छन्। उप–प्रमुखमा शशी श्रेष्ठलाई उम्मेदवार बनाएको छ । उनी यसअघि कार्यपालिका सदस्य थिए। रामपुर नगरपालिकामा अधिवक्ता शिव अर्याललाई प्रमुखको उम्मेदवार बनाएको छ । उप–प्रमुखमा दुर्गा रानाल

एमाले काभ्रेले टुंग्यायो स्थानीय तहको उम्मेदवार

नेकपा (एमाले) काभ्रेले १३ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखको उम्मेदवार टुंग्याएको छ। ६ नगरपालिका र सात गाउँपालिका रहेको काभ्रेमा एमालेले सबै पालिकामा उम्मेदवार टुंगो लगाएको हो। एमाले काभ्रेका सचिव राजन...

एमाले मकवानपुरले बनायो उम्मेदवार छनौट समिति

नेकपा एमाले मकवानपुरले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनौट समिति बनाएको छ । एमाले मकवानपुरको बुधबार बसेको जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनौट समिति बनाएको हो ।बैठकले पार्टीको जिल्ला इञ्चार्ज, सहइञ्चार्ज, जिल्ला पदाधिकारीहरूलाई उम्मेदवार छनौटको जिम्मेवारी दिइएको छ । उक्त निर्णय अनुसार छनौट कमिटीमा एमाले मकवानपुरका इञ्चार्ज रामेश्वर राना, सह–इञ्चार्ज कृष्णप्रसाद दाहाल, जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ, उपाध्यक्ष लालबहादुर थापा, सचिव नविन सिग्देल, उप

एमाले मकवानपुरले चैत २५ मा उम्मेदवार छनोट गर्ने

नेकपा एमाले मकवानपुरले आगामी चैत २५ गतेभित्र स्थानीय तह निर्वाचनको लागि उम्मेदवार छनोट गर्ने भएको छ । एमाले मकवानपुरको मंगलबार बसेको जिल्ला सचिवालय बैठकले एक सर्कुलर जारी गर्दै निर्वाचन सम्बन्धी कार्यतालिका निर्माण गर्दै आगामी चैत २५ भित्रै उम्मेदवार छनौट गर्ने तय गरेको हो ।कार्यतालिका अनुसार गाउँपालिकाको वडा कमिटीको बैठक चैत २३ र २४ गते तथा पालिका बैठक सम्पन्न गरेर २५ गते सबै स्थानीय तहका उम्मेदवार टुङ्ग्याउन भनेको छ । वडा कमिटीको बैठकले वडा अध्यक्षसहित सदस्यहरूको उम्मेदवार तथा पालिका बैठक