साङ्घाई गठबन्धन ‘निष्पक्ष बहुध्रुवीय विश्व व्यवस्थाको एक प्रमुख स्तम्भ’ : रुसी राष्ट्रपति
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बुधबार द्विपक्षीय भेटवार्ता भएको छ । उहाँले बुधबार नै टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग पनि भेटवार्ता गर्नुभएको छ ।
युरोप र अमेरिकी विशेषज्ञहरू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई जवाफदेही बनाउन भारत र चीनले गरेको बेवास्ताले निमयमा आधारित विश्व व्यवस्था खतरामा परेको तर्क गर्छन् । तर, विकासशील देशमध्ये अधिकांश यो युद्धमा तटस्थ देखिएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अहिले विश्व दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खतरनाक दशकबाट गुज्रिरहेको चेतावनी दिएका छन् । बिहीबारको सम्बोधनमा पुटिनले युक्रेनमाथि रुसको आक्रमणको निर्णयलाई एकपटक फेरि जायज ठहराउने प्रयास गरेका थिए ।'वलडाई फोरम' नामक वार्षिक कार्यक्रममा पुटिनले पश्चिमी देशहरूले रुसलाई एक्लो पार्न आणविक हतियारका साथ ब्ल्याकमेल गरेको आरोप पनि लगाए। यो भाषणको ठिक एक दिन अघि, उनले एक नियमित आणविक अभ्यासको निरीक्षण गरेका थिए जसमा शत्रुबाट भारी परमाणु आक्रमण पछि
पूर्व रुसी राष्ट्रपति दिमित्री मेद्भेदेवले युक्रेन दुई वर्षमा अस्तित्वमा रहने विषयप्रति शंका व्यक्त गरेका छन् । ‘युक्रेनले उसका विदेशी स्वामित्वकर्ताबाट दुई वर्षमा भुक्तानी गर्ने गरी लिक्विफाइड न्याचुरल ग्यास(एनएनजी) खरिद गर्न चाहेको सन्देश देखें, जुन बिना आगामी जाडोमा उनीहरु जाडोले जम्नेछ ,’ हाल रुसको सुरक्षा परिषदका उपाध्यक्ष रहेका मेद्भेदेवले टेलिग्राम पोष्टमा लेखेका छन् । ‘यस्तोमा प्रश्न उठ्छः दुई वर्षपछि पनि युक्रेन विश्व नक्सामा रहन्छ भनेर कसले ग्यारेन्टी दिन स
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा हस्तक्षेप नगर्न विश्व समुदायलाई चेतावनी दिएका छन् । रुसको सेन्ट पिट्सवर्गमा विधायकहरुलाई सम्बोधन गर्दै पुटिनले युक्रेन मामिलामा हस्तक्षेप गर्ने जुनसुकै राष्ट्र तत्काल रुसको निशानामा पर्ने धम्की दिएका छन् । आफ्नो चासो, स्वार्थ र वर्चस्व रक्षा गर्न आवश्यक पर्ने जस्तोसुकै सामग्री वा हतियार प्रयोग गर्न नहिचकिचाउने पुटिनको भनाई […]
दुबईमा गत सातामात्रै भएको विश्वव्यापी सरकारहरुको शिखर सम्मेलनले नयाँ विश्व शक्ति उदाइरहेको ठहर गरेको थियो । उक्त सम्मेलनमा विश्व यसका लागि तयार नभएको पनि टिप्पणी गरिएको छ ।फेबु्रअरी २४ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरेपछि कसले भावी विश्वको नेतृत्व गर्ला भन्ने विषयमा विभिन्न चर्चा हुन थालेका छन् । युरोप सन् १९३९ यताकै अत्यन्त डरलाग्दो अवस्थाबाट गुज्रिरहेको छ । यसको लोभ्याउने निष्कर्ष भनेको युक्रेन स्वतन्त्र, संप्रभु र प्रजातान्त्रिक राष्ट्रको रूपमा बाँच्नुपर्छ भन्ने हुन सक
युक्रेन युद्धलाई लिएर दुई विश्व शक्ति देश अमेरिका र रुस आरोप-प्रत्यारोपमा उत्रिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निन्दा गर्नुभएको छ ।
युक्रेनमा गरेको आक्रमणलाई लिएर बाइडेनले रुसी राष्ट्रपति पुटिनलाई पदमा बस्न लायक नरहेको टिप्पणी समेत गर्नुभएको छ । पोल्यान्डकाे राजधानी बार्सामा भएको कार्यक्रममा सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले पुटिन शक्तिमा रहन नहुने समेत बताउनु भएकाे छ ।
बाइडेनले सम्बोधन गर्दैगर्दा रुसले पोल्यान्डकाे सीमाबाट झण्डै ४० माइलको दूरीमा र...
९ कात्तिक : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनबीच फोनवार्ता भएको छ । उनीहरुबीच सोमबार फोनवार्ता भएको रुसी राष्ट्रपति कार्यालयले जनाएको छ । उनीहरुबीच आपसी हित र द्धिपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको सो कार्यालयले जनाएको छ । उनीहरुका बीचमा अन्तर्राष्ट्रिय विभिन्न विषय, विश्व राजनीतिका साथै कोरोना भाइरसको असरका बारेमा पनि कुराकानी भएको […]
काठमाण्डौ – रुसी राष्ट्रपति भलादमिर पुटिनले अफगानिस्तानको वर्तमान अवस्थाको लागि अमेरिका जिम्मेवार भएको बताउनुभएको छ ।
ब्रिक्स शिखर सम्मेलनको १३ औँ अधिवेशनलाई अनलाइन सम्बोधन गर्दै पुटिनले बिहीबार यस विषयमा टिप्पणी गर्नुभएको बीबीसीले जनाएको छ ।
‘अमेरिका र त्यसका सहयोगी देशका सेना अफगानिस्तानबाट बाहिरिएसँगै त्यसले नयाँ समस्या खडा गरेको छ’, उहाँले भन्नुभयो, ‘र अहिलेसम्म यो प्रष्ट भएको छैन कि, यसको विश्वव्यापी रुपमा के असर पर्ने हो ?’
उहाँले अहिलेको अवस्थाले विश्व सुरक्षामा ...