युक्रेन दुई वर्षपछि विश्व नक्सामा रहने ग्यारेन्टी छैन : पूर्व रुसी राष्ट्रपति

पूर्व रुसी राष्ट्रपति दिमित्री मेद्भेदेवले युक्रेन दुई वर्षमा अस्तित्वमा रहने विषयप्रति शंका व्यक्त गरेका छन् ।  ‘युक्रेनले उसका विदेशी स्वामित्वकर्ताबाट दुई वर्षमा भुक्तानी गर्ने गरी लिक्विफाइड न्याचुरल ग्यास(एनएनजी) खरिद गर्न चाहेको सन्देश देखें, जुन बिना आगामी जाडोमा उनीहरु जाडोले जम्नेछ ,’ हाल रुसको सुरक्षा परिषदका उपाध्यक्ष रहेका मेद्भेदेवले टेलिग्राम पोष्टमा लेखेका छन् । ‘यस्तोमा प्रश्न उठ्छः दुई वर्षपछि पनि युक्रेन विश्व नक्सामा रहन्छ भनेर कसले ग्यारेन्टी दिन स

सम्बन्धित सामग्री

रुस–युक्रेन युद्ध : को हिरो, को जिरो ?

युक्रेनमाथि रुसी आक्रमणविरुद्ध प्रदर्शन गरेको बहादुरीकै कारण युक्रेनी राष्ट्रपति जेलेन्स्की समकालीन विश्व राजनीतिका ऐतिहासिक हिरो प्रमाणित भएका छन्  तत्कालीन रुसी राष्ट्रपति बोरिस यल्तसिन (१९९१–१९९९) ले सातौँ प्रधानमन्त्री पदमा ५१ वर्षीय भ्लादिमिर...

युक्रेनमा आणविक हतियार प्रयोग गर्ने मनसायलाई पुटिनद्वारा अस्वीकार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आणविक हतियार प्रयोग गर्ने कुनै पनि मनसायलाई अस्वीकार गरेका छन् । उनले युक्रेन द्वन्द्वलाई आफ्नो विश्वव्यापी प्रभुत्व सुरक्षित गर्न पश्चिमाहरूको कथित प्रयासको एक हिस्साको रूपमा वर्णन गरे। साथै, उनले विश्व प्रभुत्वको लागि पश्चिमाहरूको प्रयास असफल हुने दाबी गरे। तर, युरोपेली देशहरूले पुटिनको यो दाबीलाई विश्वास गरेका छैनन् । केही दिनअघि […]

युक्रेन युद्धमा हस्तक्षेप नगर्न विश्व समुदायलाई रुसी राष्ट्रपति पुटिनको चेतावनी

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा हस्तक्षेप नगर्न विश्व समुदायलाई चेतावनी दिएका छन् । रुसको सेन्ट पिट्सवर्गमा विधायकहरुलाई सम्बोधन गर्दै पुटिनले युक्रेन मामिलामा हस्तक्षेप गर्ने जुनसुकै राष्ट्र तत्काल रुसको निशानामा पर्ने धम्की दिएका छन् । आफ्नो चासो, स्वार्थ र वर्चस्व रक्षा गर्न आवश्यक पर्ने जस्तोसुकै सामग्री वा हतियार प्रयोग गर्न नहिचकिचाउने पुटिनको भनाई […]

नयाँ विश्व शक्ति उदाउँदै, तर विश्व यसका लागि तयार छैन

दुबईमा गत सातामात्रै भएको विश्वव्यापी सरकारहरुको शिखर सम्मेलनले नयाँ विश्व शक्ति उदाइरहेको ठहर गरेको थियो । उक्त सम्मेलनमा विश्व यसका लागि तयार नभएको पनि टिप्पणी गरिएको छ ।फेबु्रअरी २४ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरेपछि कसले भावी विश्वको नेतृत्व गर्ला भन्ने विषयमा विभिन्न चर्चा हुन थालेका छन् । युरोप सन् १९३९ यताकै अत्यन्त डरलाग्दो अवस्थाबाट गुज्रिरहेको छ । यसको लोभ्याउने निष्कर्ष भनेको युक्रेन स्वतन्त्र, संप्रभु र प्रजातान्त्रिक राष्ट्रको रूपमा बाँच्नुपर्छ भन्ने हुन सक

युक्रेन युद्धलाई लिएर अमेरिका र रुसबीच आरोप-प्रत्यारोप

युक्रेन युद्धलाई लिएर दुई विश्व शक्ति देश अमेरिका र रुस आरोप-प्रत्यारोपमा उत्रिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निन्दा गर्नुभएको छ । युक्रेनमा गरेको आक्रमणलाई लिएर बाइडेनले रुसी राष्ट्रपति पुटिनलाई पदमा बस्न लायक नरहेको टिप्पणी समेत गर्नुभएको छ । पोल्यान्डकाे राजधानी बार्सामा भएको कार्यक्रममा सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले पुटिन शक्तिमा रहन नहुने समेत बताउनु भएकाे छ ।  बाइडेनले सम्बोधन गर्दैगर्दा रुसले पोल्यान्डकाे सीमाबाट झण्डै ४० माइलको दूरीमा र...

मस्कोमा राष्ट्रपति पुटिन र प्रधानमन्त्री बेनेटबीच भेटवार्ता

काठमाडौं । रुस–युक्रेन युद्धले विश्व नै विभाजित भईरहेका बेला इजरायली प्रधानमन्त्री नाफ्तली बेनेट रुस पुग्नुभएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन संवाद गरेको भोलिपल्टै बेनेट पुटिनलाई भेट्न मस्को पुग्नु भएको हो । रुसी भाषा समेत जान्ने क्याबिनेट मन्त्री जीव एल्किनलाई लिएर जानुभएका बेनेटले शनिबार क्रेमलिनमा रुसी राष्ट्रपति पुटिनसँग वार्ता गर्नुभएको छ। पश्चिमा र रुससँग […]

किन हुँदैछ हिटलरसँग पुटिनको तुलना ?

काठमाडौं। रुस–यूक्रेन युद्ध लम्बिदै जाँदा विश्वमा रुसी राष्ट्रपति भ्लादीमीर पुटिनको छवी एक ‘खलनायक’को रुपमा स्थापित हुँदैछ। पुटिनको युद्धपिपासु हर्कतविरुद्ध विश्वभर हजारौं जनता प्रदर्शन गरिरहेका छन्। रुसमा समेत पुटिनविरुद्ध जनता सडकमा उत्रिएका छन्। दोश्रो विश्वयुद्धपछि पहिलो पटक रुस–युक्रेन युद्धले तेश्रो विश्व युद्धको संत्रास विश्व जनमतमा फैलाइरहेको छ। राष्ट्रपति पुटिनले परेमा आणविक अस्त्रकै उपयोग गर्ने धम्की दिएपछि […]

खोसियो पुटिनको मानार्थ ब्ल्याक बेल्ट पदवी

युक्रेनमाथि आक्रमण गरेको भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दिइएको तेक्वान्दोको मानार्थ ब्ल्याक बेल्ट पदवी खोसिएको छ । विश्व तेक्वान्दो महासंघले मंगलबार एक ट्वीट गर्दै पुटिनको मानार्थ ब्ल्याक बेल्ट खोसिएको जनाएको हो । ‘विश्व तेक्वान्दाेले युक्रेनमा निर्दोष जीवनमाथि भएको नरसंहारकारी हमलाको कडा निन्दा गर्दछ, जुन विजयभन्दा शान्ति धेरै मूल्यवान छ भन्ने विश्व तेक्वान्दोकाे मान्यता विरुद्ध छ,’ महासंघले ट्वीटरमा पोस्ट गरेको विज्ञप्तिमा भनिएको छ । युक्रेन हमला विश्व तेक्वान्द