भिक्ट्री परेडमा रुसी राष्ट्रपति पुटिनको घोषणा– विश्व निर्णायक ‘टर्निङ प्वाइन्ट’मा छ

मस्को, २६ वैशाख। रुसको राजधानी मस्कोमा कडा सुरक्षाबीच ‘भिक्ट्री डे परेड’को आयोजना गरिएको छ।सोही अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने,‘विश्व अहिले एक निर्णायक टर्निङ प्वाइन्टमा छ।वास्तविक युद्ध रुसकाविरुद्ध भइरहेको छ।’युद्ध आफूले सुरु नगरेको दाबी गर्दै उनले रुसले आफ्नो सप्रभुताको रक्षा गरिरहेको बताए।उनले युक्रेनको सरकारलाई नाजी सरकारसँग तुलना गरे। उनले पश्चिमी देशलाई चेतावनी दिँदै भने,‘उनीहरुले भुलिरहेका छन् नाजीलाई कसले हराएको थियो।’

सम्बन्धित सामग्री

रुसी राष्ट्रपति पुटिन र बेलायतका प्रधानमन्त्री प्रधानमन्त्री जोन्सनबीच फोनवार्ता

९ कात्तिक : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनबीच फोनवार्ता भएको छ । उनीहरुबीच सोमबार फोनवार्ता भएको रुसी राष्ट्रपति कार्यालयले जनाएको छ । उनीहरुबीच आपसी हित र द्धिपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको सो कार्यालयले जनाएको छ । उनीहरुका बीचमा अन्तर्राष्ट्रिय विभिन्न विषय, विश्व राजनीतिका साथै कोरोना भाइरसको असरका बारेमा पनि कुराकानी भएको […]

अमेरिकाले अफगानिस्तान छाडेसँगै नयाँ संकट सुरु भयो : रुसी राष्ट्रपति पुटिन

काठमाण्डौ – रुसी राष्ट्रपति भलादमिर पुटिनले अफगानिस्तानको वर्तमान अवस्थाको लागि अमेरिका जिम्मेवार भएको बताउनुभएको छ ।  ब्रिक्स शिखर सम्मेलनको १३ औँ अधिवेशनलाई अनलाइन सम्बोधन गर्दै पुटिनले बिहीबार यस विषयमा टिप्पणी गर्नुभएको बीबीसीले जनाएको छ ।  ‘अमेरिका र त्यसका सहयोगी देशका सेना अफगानिस्तानबाट बाहिरिएसँगै त्यसले नयाँ समस्या खडा गरेको छ’, उहाँले भन्नुभयो, ‘र अहिलेसम्म यो प्रष्ट भएको छैन कि, यसको विश्वव्यापी रुपमा के असर पर्ने हो ?’ उहाँले अहिलेको अवस्थाले विश्व सुरक्षामा ...