हिमपातले सेताम्मे डोल्पाको माझफाल

डोल्पाको माझफाल गाउँमा भएको भारी हिमपात । हिउँ परेपछि हिउँदे बाली राम्रो हुने भएकाले किसान खुशी छन् भने हिमपातका कारण यहाँको जनजीवन कष्टकर बनेको छ । तस्वीरः हेमन्त केसी/रासस

सम्बन्धित सामग्री

हिउँले सेताम्मे हुम्ला (फोटो-फिचर)

हिमाली जिल्ला हुम्लामा सोमबार रातिबाट हिमपात सुरु भएको छ। हिमपात भई रहेको कारण जताततै सेताम्मे देखिन थालेको छ । चिसो बढेर जनजीवन प्रभावित भएता पनि भने किसानहरू भने हिमपातले निक्कै खुसी देखिएका छन् । दक्षिणी हुम्लामा पानी परेको छ भने उत्तरी हुम्लामा हिमपात भई रहेको छ । अझ नाम्खा गाउँपालिकामा त बाक्लो हिमपात भई रहेको […]

सेताम्मे हिउँ र चट्टानैचट्टानले ढाकिएको ग्रिनल्यान्ड (भिडियो)

आइसल्यान्डमा हिउँ कम र हरियाली बढी छ भने ग्रिनल्यान्डमा हरियाली कम र हिउँले ढाकिएको सेताम्मे भाग बढी छ ।

जुम्लामा स्याउ बगैँचा फुलेर सेताम्मे

१६ वैशाख, जुम्ला । यहाँका स्याउ बगैँचा फुलेर सेताम्मे भएका छन् । यो याममा जुम्ली किसानले लगाएका स्याउ बगैँचा फुलेर सेताम्मे बनेका छन् । यहाँका आठवटै स्थानीय तहका किसान स्याउ खेतीमा निर्भर छन् । किसानका स्याउ बगैँचा फलेर रङ्गीचङ्गी भएको तिला गाउँपालिका–२ का स्याउ किसान दलबहादुर रावतले बताए । अहिले स्याउ बगैँचामा किसान व्यस्त हुने […]

हिमपातले सेताम्मे हुम्ला (तस्बिरहरु)

सिमकोट – यस वर्षको दोस्रो हिमपातले हिमाली जिल्ला हुम्ला सेताम्मे भएको छ। मंगलबार बिहानदेखि भएको हिमपात अहिले पनि जारी छ। जमिनमा एक फिटभन्दा बढी हिउँ जमेको छ। हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले आज जिल्लाभर हिमपात भएको बताए। उनका अनुसार उत्तरी हुम्लाका सिमकोट र नाम्खा गाउँपालिकाका उच्च क्षेत्रमा बढी हिमपात भएको छ। हिमपातले चिसो बढेको […]

हिमपात नहुँदा सेताम्मे हिमाल बने कालाे पहाड

ताप्लेजुङ – मङ्सिरको अन्तिम हप्तादेखि माघको अन्त्यसम्म सेताम्मे देखिने ताप्लेजुङका हिमाल यस सिजनमा कालाे पहाड बनेका छन् । यस वर्ष माघको दोस्रो हप्तासम्म हिमाली क्षेत्रमा हिउँ नपर्दा सेताम्मे हुने हिमालहरु नाङ्गा डाँडा जस्तै भएका छन् । फक्ताङलुङ गाउँपालिका–१ सवादिनका ६० वर्षीय विद्या खड्काले जीवनमा यस्तो साह्रै हिउँ नपरेर हिमाली डाडाँहरु नाङ्गिएको पहिलो पटक अनुभव गरेको बताउनुभयो । हिमाल काला पहाड बन्न थालेकामा रविकला माविका अवकाशप्राप्त प्रधानाध्यापक खड्का चिन्तित हुँदै यही अवस्था रहे हिमालको स्वरुप नै बद...

मनाङका स्याउ बगैँचा फुलेर सेताम्मे

मनाङ– हिमाली जिल्ला मनाङको वातावरण यतिबेला अति नै रमणीय देखिन्छ । जिल्लाभरि रहेका बगैँचामा स्याउका बोट फुलेर सेताम्मे भएपछि यहाँको वातावरण रोमाञ्चक देखिएको हो । मनाङ स्वादिलो स्याउ पाइने जिल्लाका रुपमा चिनिन्छ । त्यो स्वादिलो स्याउ फल्ने बोटका बगैँचाहरुमा फूल फुलेर अहिले सेताम्मे भएको छ । चैत वैशाखमा स्याउ फुल्ने र असोज कात्तिकमा पाक्ने गर्छ […]

ढकमक्क फुल्न थाले गुराँस : कतै सेताम्मे, कतै राताम्मे

वसन्त लागेसँगै पहाडी क्षेत्रमा ढकमक्क गुराँस फुल्न थालेका छन्। पूर्वको ताप्लेजुङदेखि पश्चिमको म्याग्दी क्षेत्रमा अहिले गुराँस फुलेको देख्न पाइन्छ। गुराँसले अहिले पहाडी क्षेत्र कतै राताम्मे देखिन थालेका छन् भने कतै सेताम्मे। हेरौं केही तस्विर :

सेताम्मे ‘भूस्वर्ग’ खप्तड (फोटोफिचर)

भारी हिमपातले खप्तडको अधिकांश भूभाग ढपक्कै छोपेको छ। ‘भूस्वर्ग’ का नामले चिनिने खप्तड यतिबेला सेताम्मे छ। सेताम्मे खप्तड हेर्नका लागि धेरै जना इच्छुक छन्।...

डोटीका डाँडाहरु हिउँले सेताम्मे, पर्यटक आर्कषित

डोटी जिल्लामा गत बिहीबार रातिदेखि परेको हिमपातका कारण अहिले यहाँका डाँडाकाँडा सेताम्मे भएका छन् । कुनै बेला सुक्खा देखिने यहाँका डाँडाकाँडाहरु पछिल्लो समय हिमपात भएपछि सेताम्मे भएका हुन् । तिनै सेताम्मे डाँडाकाँडा अहिले आन्तरिक पर्यटकलाई आकर्षित बनाएको छ । हिउँ खेल्नकै लागि भएपनि यहाँका डाँडकाँडामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । हिमपात भएका यहाँका डाँडाकाँडाहरुमा रमाउन तथा अवलोकन गर्नका लागि दिनहुँ सयौँ पर्यटक आउन थालेका छन् । यहाँको पूर्वीचौकी गाउँपालिका–२ बग्लेकमा सबै

हिउँले सेताम्मे दामन र सिमभञ्ज्याङ (फोटोफिचर)

उत्तरी क्षेत्र मकवानपुरको दामन र सिम्भञ्ज्याङ हिउँले सेताम्मे भएको छ । मकवानपुरको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा रहेको  दामन–सिम्भञ्ज्याङ क्षेत्रमा शुक्रबार बिहानै देखि बाक्लो मात्रामा हिउँ परेपछि सेताम्मे देखिएको हो । बागमती प्रदेशको राजधानी हेटौंडाबाट ७० किलोमिटर उत्तर र संघीय राजधानी काठमाडौँबाट ८० किलोमिटर दक्षिणमा अवस्थित दामन-सिम्भञ्ज्याङ क्षेत्रमा करिव एक फुट सम्म हिउँ जमेको स्थानीयहरु बताउँछन् । दुई हजार ४ सय ८८ मिटर उँचाइ रहेको सिम्भञ्ज्याङ मकवानपुरकै