टेलिकमको साधारणसभा सम्पन्न, ४० रुपैयाँ लाभांश बाँड्ने, शुक्रबारबाटै दिन थाल्यो
काठमाडौं। नेपाल दूरसञ्चार कम्पनीको तेह्रौं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ। काठमाडौंमा भएको साधारणसभाले आव २०७६।७७ को मुनाफा रकममध्येबाट प्रति
२ पुस, काठमाडौं । बोटलर्स नेपाल (तराई)ले प्रतिकित्ता ६० रुपैयाँ लाभांश पारित गर्नका लागि वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले पुस २७ गतेका लागि सोल्टी होटलमा साधारणसभा आह्वान गरेको हो । साधारणसभाले यसअघि घोषित प्रतिकित्ता सेयर बराबर ६० रुपैयाँ नगद लाभांश पारित गर्नुका साथै गत आर्थिक वर्षको आय विवरण, नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह […]
२ पुस, काठमाडौं । सेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्न तारागाउँ रिजेन्सी होटलले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले २४ गतेका लागि नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा साधारणसभा आह्वान गरेको हो । यसअघि बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार सेयरधनीलाई ११ प्रतिशत नगद र ४ प्रतिशत सेयर बोनस दिने निर्णय साधारणसभाले पारित गर्ने भएको छ । त्यस्तै […]
चिलिमे हाइड्रोपावर कम्पनीले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत नगद र १० प्रतिशत सेयर बोनससहित १५ प्रतिशत लाभांश घोषणा गरेको हो । त्यस्तै कम्पनीले सो लाभांश पारित गर्नका लागि साधारणसभा पनि बोलाएको छ । पुस २० गते कम्पनीले साधारणसभा बोलाएको छ । यसका लागि […]
३ मंसिर, काठमाडौं । ग्लोबल आईएमई बैंकले मंसिर २८ गतेका लागि सााधारणसभा बोलाएको छ । गत आर्थिक वर्षको नाफाबाट वितरण हुने लाभांश तथा वित्तीय विवरण पारित गर्न बैंकले सार्वजनिक सूचनामार्फत साधारणसभा बोलाएको हो । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने साधारणसभाले घोषित चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश तथा १ प्रतिशत बोनस सेयर पारित गर्नेछ । […]
८ असोज, काठमाडौं । एभरेष्ट बैंकले प्रस्तावित लाभांश पारित गर्न साधारणसभा आहृवान गरेको छ । बैंकले ३० असोजमा काठमाडौंको लैनचौर व्यांक्वेटमा २९औं वार्षिक साधारणसभा आहृवान गरेको हो । बैंकको साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोन सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाको लागि समेत गरी १०.५३ प्रतिशत नगद लाभांश पेस गरी पारित हुनेछ । […]
५ साउन, काठमाडौं । एनआईसी एशिया बैंकले प्रस्तावित लाभांश पािरत गर्न साधारणसभा बोलाएको छ । बैंकले २८ असोजमा आर्मी अफिसर्स क्लब भद्रकालीमा २६ औं वार्षिक साधारणसभा आह्वान गरेको हो । बैंकले साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गर्नेछ । बैंकको सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित नाफाबाट सेयरधनीलाई २९ प्रतिशत बोनस सेयर […]
३० फागुन, काठमाडौं । सिक्लेस हाइड्रोपावरले सर्वसाधारणलाई आईपीओ जारी गरेको पहिलो वर्ष नै लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई विरतण गर्ने लाभांश प्रस्ताव गर्दै साधारणसभा आह्वान गरेको छ । २९ फागुन सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव […]
युनिलिभर नेपालले २० मंसिरमा आफ्नो २९औँ साधारणसभा गर्ने भएको छ । कम्पनीले आफ्ना शेयरधनीहरूलाई वितरण गर्न लागेको लाभांश पनि पारित गर्ने गरी मंसिरमा साधारणसभा डाकेको हो ।
नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्न घोषणा गरेको लाभांश पारित गर्न ३० पुसमा साधारणसभा बोलाएको छ । बैंकले ३७ औँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।सभामा बैंकले हाल कायम चुक्ता पुँजीको ३३ दशमलव ६० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनसहित ४.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, अधिकृत पुँजी १० अर्ब पुर्याउने लगायतका एजेण्डा छ
३१ असोज, काठमाडौं । कुमारी बैंकले वार्षिक साधारणसभा बोलाएको छ । गत आर्थिक वर्षको मूनाफाबाट वितरण गर्न लागेको बोनस शेयर तथा नगद लाभांश पारित गर्नका लागि बैंकले साधारणसभा बोलाएको हो । ६ प्रतिशत र सोको कर प्रयोजनसहिथ २.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिले निर्णय गरी साधारणसभामा प्रस्ताव लैजादैछ । बैंकले कात्तिक १६ गते […]