३ मंसिर, काठमाडौं । ग्लोबल आईएमई बैंकले मंसिर २८ गतेका लागि सााधारणसभा बोलाएको छ । गत आर्थिक वर्षको नाफाबाट वितरण हुने लाभांश तथा वित्तीय विवरण पारित गर्न बैंकले सार्वजनिक सूचनामार्फत साधारणसभा बोलाएको हो । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने साधारणसभाले घोषित चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश तथा १ प्रतिशत बोनस सेयर पारित गर्नेछ । […]