बहादुर शाहको जन्मजयन्तीमा १० व्यक्तित्व सम्मानित

नायब बहादुर शाहको २६८औँ जन्मजयन्तीका अवसरमा १० जना व्यक्तित्वलाई सम्मान गरिएको छ । योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले बहादुर शाहको सालिक स्थल दक्षिणढोकामा आयोजना गरेको कार्यक्रममा उहाँहरूले विभिन्न क्षेत्रमा पुर्‍याउनु भएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

सम्बन्धित सामग्री

पर्सा दिवसमा विभिन्न व्यक्तित्व सम्मानित

काठमाडौं । पर्सा मिलन केन्द्र काठमाडौंले आफ्नो २३ औं स्थापना दिवस शनिबार मनाएको छ । पर्सा जिल्लाबाट काठमाडौंमा आएर बस्ने बुद्धिजीवी, व्यवसायी, कर्मचारी एवम् बिद्यार्थीबीचको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले केन्द्रले स्थापनाकालदेखि नै सम्मान एवम् अभिनन्दन कार्यक्रमलाई कार्यक्रमलाई निरन्तरता दिदै आएको संस्थाका महासचिव ललनप्रसाद शाहले जानकारी दिए । ललितपुरको डिएभी कलेजको बुद्ध हलमा प्रमुख अतिथि उपराष्ट्रपति […] The post पर्सा दिवसमा विभिन्न व्यक्तित्व सम्मानित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तीन व्यक्तित्व सम्मानित

खेलकुद तथा समाजसेवामा योगदान दिनुभएका तीन जना व्यक्तित्व सम्मानित हुनुभएको छ । नेपाल टाइगर्सद्वारा आयोजित कार्यक्रममा चन्द्रागिरि चेम्बर अफ कमर्सका अध्यक्ष एवं युवा समाजसेवी रामनारायण घिमिरे, ५५औँ एसियाली शारीरिक सुगठनमा स्वर्ण पदक विजेता रजनी श्रेष्ठ र तेक्वान्दोका प्रशिक्षक श्याम थापामगर सम्मानित हुनुभएको हो ।

धनुषाका उज्यालाे सहकर्मी झा सम्मानित

धनुषा – उज्यालोका धनुषा समाचारदाता सुजीतकुमार झा मकेश्वर बाबु उत्कृष्ट सामाजिक सेवा पुरस्कारबाट सम्मानित हुनुभएकाे छ । आज बुधवार झा याे पुरस्कारबाट सम्मानित हुनुभएकाे हाे ।  जनकपुरधामको सामाजिक क्षेत्रका अग्रणी व्यक्तित्व मकेश्वरप्रसाद सिंहको नाममा स्थापित याे पुरस्कार सिंहको १२ स्मृति दिवसको अवसरमा आज पत्रकार झालाई प्रदान गरिएको हाे । पुरस्कारकाे राशि ५१ सय पाँच रुपैयाँ रहेकाे छ । पत्रकारिता र मैथिली साहित्यको माध्यमले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले झालाई सो पुरस्कार प्रदान गरिएको हाे ।  ...

नायक निराजन प्रधान ‘राष्ट्रिय व्यक्तित्व सम्मान–२०७९’ बाट सम्मानित

काठमाडौं, २ असोज । अभिनेता तथा मोडल निराजन प्रधान ‘राष्ट्रिय व्यक्तित्व सम्मान-२०७९’ बाट सम्मानित भएका छन् । राजधानीमा सम्पन्न ‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम’मा उनलाई को एभरग्रीन वर्ल्डवाइड ईन्टरटेनमेन्ट सम्मानबाट सम्मानित गरिएको हो । मनोरन्जनको हरेक विधाका कार्यक्रमहरु, म्युजिक, भिडियो, सांस्कृतिक कार्यक्रम, चलचित्र निर्माण साथै कला, साहित्य, भाषालगायत विभिन्न विधाको प्रर्वद्धन र विकासका […]

पाँच विधामा आठ व्यक्तित्व सम्मानित

काठमाडौँ – कला, सङ्गीत, साहित्य, अपाङ्गता र सामाजिक क्षेत्रका आठ व्यक्तित्व सम्मानित भएका छन् । एक सय ५७औँ मोती जयन्तीका अवसरमा उनीहरूलाई शनिबार सम्मान समर्पण गरिएको हो । सार्थक प्रकाशन बागलुङले विसं २०७८ को ‘सार्थक मोती सम्मान’ बलेवाका कमलकुमार जिसी र विसं २०७९ को सुदर्शनकुमार श्रेष्ठलाई प्रदान गरेको हो । जिसी अपाङ्गता भएका व्यक्तिको शिक्षा […]

पाँच व्यक्तित्व सम्मानित

सूचक प्रकाशनको १५औँ वार्षिकोत्सव तथा सूचक सम्मान समर्पण समारोहमा बनेपामा शनिबार काभ्रेका विभिन्न विधाका पाँच व्यक्तिलाई सम्मान गरिएको छ । कार्यक्रममा वरिष्ठ साहित्यकार मोहन दुवालकासाथ साहित्कारद्वय हरि मञ्जुश्री र धु्रव मधिकर्मी, समाजसेवी शङ्कर खड्का र पत्रकार भगवती तिमल्सिनालाई कदरपत्रद्वारा सम्मान गरिएको हो ।सो अवसरमा प्रज्ञा प्रतिष्ठानका सदस्य प्रा दिनेशराज पन्तले सम्मान गर्दै सूचक प्रकाशनले थालनी गरेको सूचक सम्मानबाट सम्मानित व्यक्तित्वलाई काभ्रेपलाञ्चोकको उर्बर क्षेत्रमा सम्मान गरेकामा

ओलम्पियन ओझा गजराज आदर्श खेल व्यक्तित्वबाट सम्मानित

ललितपुर (हाम्रो खेलकुद)– एथलेटिक्सका पूर्व प्रशिक्षक ओलम्पियन पुष्पराज ओझा गजराज आदर्श खेल व्यक्तित्वबाट सम्मानित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को आयोजनामा ललितपुर गोदावरी नगरपालिकाको बज्र बहारी मन्दिर परिसरमा मंगलबार आयोजित १६ औं एनएनआइपिए स्पोर्टस अवार्डमा ओझा सम्मानित भएका हुन् । आदर्श खेल व्यक्तित्व नेपालले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदाको टोलीका […]

४ दर्जन बढी कलाकर्मी सम्मानित

काठमाडौंँ । अभिनेता धिरेन शाक्य, प्रदीप बास्तोला, दुर्गा बास्तोला, बिकास चापागाईँ, प्रेम पाण्डेलगायत करिब ४ दर्जन बढी कलाकर्मी सम्मानित भएका छन् । रिवन इन्टरटेनमेन्टले ललितपुर एक कार्यक्रमको आयोजना गर्दै पूर्व उप राष्ट्रपति परमानन्द झाको हातबाट सम्मान दिएको हो ।‘राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८’नाम दिइएको सम्मान शुशिल श्रेष्ठ, देव महतो, प्रवण भुषाल, तुलसी प्रसाद श्रेष्ठ, अभिनेत्री साक्षी लम्साल, बेनी ढुंगाना, हास्य अभिनेता गोपाल ढकाल (छन्दे) निर्देशक राजेन्द्र उप्रेती, सु