ओलम्पियन ओझा गजराज आदर्श खेल व्यक्तित्वबाट सम्मानित

ललितपुर (हाम्रो खेलकुद)– एथलेटिक्सका पूर्व प्रशिक्षक ओलम्पियन पुष्पराज ओझा गजराज आदर्श खेल व्यक्तित्वबाट सम्मानित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को आयोजनामा ललितपुर गोदावरी नगरपालिकाको बज्र बहारी मन्दिर परिसरमा मंगलबार आयोजित १६ औं एनएनआइपिए स्पोर्टस अवार्डमा ओझा सम्मानित भएका हुन् । आदर्श खेल व्यक्तित्व नेपालले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदाको टोलीका […]

सम्बन्धित सामग्री

ओलम्पियन विष्ट र गायक ढकाल सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– सिन्धुपाल्चोकको चौतारमा रहेको जुगल बोर्डिङ स्कुलले ओलम्पियन दीपक विष्ट र गायक रामकृष्ण ढकाललाई सोमबार सम्मान गरेको छ । जुगल बोर्डिङको ३३ औं बार्षिकत्सवको अवसरमा विष्ट, ढकाललगायतलाई सम्मान गरिएको थियो । स्कुलकातर्फबाट सिन्धुपाल्चोकका संघिय सांसद माधव सापकोटाले विष्ट र ढकाललाई सम्मान गरेका थिए । स्कुलका सन्चालक प्रिन्सिपल ओमप्रसाद उप्रेतीले देशका लागि खेल क्षेत्रमा […]

ओलम्पियन सब्रिना नेपालमा सम्मानित

बन्दी सहायता नियोग (पाम) ले चार पटक विश्व खेलकुदकै सबैभन्दा ठूलो खेल महोत्सव ओलम्पिकमा सहभागिता जनाइसकेकी जुडो खेलाडी डा. सब्रिना फिल्जमोसरलाई बुधबार सम्मान गरेको छ ।

पामद्वारा ओलम्पियन सब्रिना सम्मानित

१८ जेठ, काठमाडौं । बन्दी सहायता नियोग (पाम) ले विश्व खेलकुदकै सबै भन्दा ठूलो खेल महोत्सव ओलम्पिकमा चार पटक सहभागिता जनाइ सकेकी जुडो खेलाडी डा. सब्रिना फिल्जमोसरलाई सम्मान गरेको छ । विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी सब्रिनालाई जुडो खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान गरिरहेको पामले एकलटारस्थित आफ्नै जुडो हलमा सम्मान गरेको हो । अस्ट्रियाकी सब्रिनाले […]

पामद्वारा ओलम्पियन सब्रिना सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – बन्दी सहायता नियोग (पाम) ले चारपटक विश्व खेलकुदकै सबैभन्दा ठूलो खेल महोत्सव ओलम्पिकमा सहभागिता जनाई सकेकी जुडो खेलाडी डा. सब्रिना फिल्जमोसरलाई बुधबार सम्मान गरेको छ । विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी सब्रिनालाई जुडो खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान गरिरहेको पामले एकलटारस्थित आफ्नै जुडो हलमा सम्मान गरेको हो । अस्ट्रियाकी सब्रिनाले […]