चालु आर्थिक वर्षको १० महिनामा वैदेशिक रोजगारीको क्रममा ९६१ श्रमिकको मृत्यु र २२० श्रमिक अंगभंग भएका छन् । अस्वस्थ कार्य वातावरण, विभिन्न रोग तथा कार्यस्थल दुर्घटनाका कारण नेपाली श्रमिकको विदेशी भूमीमा मृत्यु र अंगभंग भएको हो । यसरी अंगभंग र मृत्यु हुने गरी एक हजार १८१ श्रमिकमध्ये एक हजार ११० श्रमिकलाई यो अवधीमा वैदेशिक रोजगार […]