काठमाडौं । श्रमस्वीकृति नगरेको कारण विदेशमा मृत्यु हुने कामदारका परिवारले कल्याणकारी कोषबाट कुनै सहयोग नपाउने अवस्था बनेपछि सरकारले विदेशमा नै श्रमस्वीकृति लिन सकिने व्यवस्था गरेको छ । अहिलेसम्म नेपालबाट मात्र श्रम स्वीकृति दिने व्यवस्था थियो । विदेशमा मृत्यु, अगंभंग र बिरामी हुने श्रमिकको कल्याणकारी अधिकारलाई सुनिश्चित गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गन्तव्य विदेशमा […]