कमाउन गएको छोराको विदेशमा मृत्यु, शव कुरेर बसेका आफन्त शोकमा

दाङ- घरमा बुवा बिरामी। उपचार गर्ने पैसा भएन। सधै‍ँ पैसाको अभाव भइरहने। खर्च जुटाउन धौधौ पर्‍याे। बिरामी बुवाको उपचार गर्न चाहिने पैसाको जोहो गर्न पाँच वर्षअघि विदेश उडेका मनोजकुमार चौधरीको विदेशमा मृत्यु हुन पुग्यो। राजपुर गाउँपालिका वडा नं. ४ दुलैया गाउँ उनै मनोजकुमारको शवको प्रतीक्षामा छ। तर, अझै शव ल्याउने चाँजोपाँजो मिलेको छैन। छोराको शव […]