भारतीय महावाणिज्य दूतावासद्वारा तेस्रो “ओपन हाउस फर कन्सुलर गुनासो” आयोजना

काठमाडौँ- बीरगन्जमा रहेको भारतीय महावाणिज्य दूतावासद्वारा २६ फेब्रुअरी २०२२ मा वाणिज्य दूतावास परिसर भित्र तेस्रो “ओपन हाउस फर कन्सुलर गुनासो” आयोजना गरिएको छ । आजादीका अमृत महोत्सव मनाउने क्रममा सो कार्यक्रम आयोजना गरिएको हो। ओपन हाउसको अध्यक्षता कन्सुल जनरल नितेश कुमारले गरेका थिए। कार्यक्रमको उद्देश्य नेपालमा बसोबास गर्दै आएका पीडित भारतीय नागरिकको नियमित गैरकानसुलर गुनासो […]

सम्बन्धित सामग्री

मिथिला यात्री निवासमा ‘जनकपुरधाम साँस्कृतिक महोत्सव’ आयोजना (फोटोफिचर)

काठमाडौं, १६ बैशाख । भारतीय राजदूतावास, काठमाडौंको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले भारतीय महावाणिज्य दूतावास, वीरगन्जसँगको सहकार्यमा हिजो (शुक्रबार) जनकपुरस्थित मिथिला यात्री निवासमा ‘जनकपुरधाम साँस्कृतिक महोत्सव’ को आयोजना गरेको छ । महोत्सवको मुख्य आकर्षण मैथिली फुड फेस्टिभल र लोक साँस्कृतिक कार्यक्रम थियो । मैथिली फुड फेस्टिभलमा ८४ प्रकारका परम्परागत मैथिली परिकार राखिएको थियो । अन्तर्राष्ट्रिय कोदोजन्य […]

भारतीय सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण

सर्लाहीको बलरा नगरपालिकामा भारत सरकारको आर्थिक सहयोगमा ५ करोडको लागतमा निर्मित विद्यालयको भवनको उदघाटन गरिएको छ । बलरा नगरपालिका–४ स्थित रामसखी मोहित सिंह माध्यमिक विद्यालयको नवनिर्मित भवनलाई भारतीय महावाणिज्य दूतावास, वीरगन्जका महावाणिज्यदूत नितेश कुमार, जिल्ला समन्वय समिति, सर्लाहीका सभापति कौशलकिशोर सिंह, बलरा नगरपालिकाको मेयर रामाशंकर कुशवाहाले उद्घाटन गरेको गरेका हुन । विद्यालयका प्रधानाध्यापक विरेन्द्र झाले […]

वीरगञ्जमा भारतीय महावाणिज्य दूत र व्यवसायीबीच छलफल

२३ फागुन, वीरगञ्ज । वीरगञ्जका उद्योगी व्यवसायीहरूले भारत र नेपालबीच हुने व्यापार र पारवहनमा देखिएको समस्या समाधान गरिदिन भारतीय महावाणिज्य दूतावाससँग आग्रह गरेका छन् । भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले आयोजना गरेको ‘भारत–नेपाल सीमा व्यापार’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरूले त्यस्तो आग्रह गरेका हुन् । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ताले नेपाल–भारतबीच हुने व्यापार, […]

मैत्रीपुर्ण क्रिकेटमा सिजी ११ ले सिडिओ ११ लाई हरायो

भारतको ‘आजादी का अमृत महोत्सव’ अन्तर्गत शनिवार विरगञ्जमा भारत–नेपाल मैत्री क्रिकेट म्याच सम्पन्न भएको छ। भारतीय महावाणिज्य दूतावास विरगञ्जको आयोजनामा म्याच सम्पन्न भएको हो । खेलमा महावाणिज्य दुतावासका कर्मचारी र नेपालतर्फका सरकारी ...

वीरगन्जमा भारतीय महावाणिज्य दूतावासमा कार्यक्रम

वीरगन्ज, १० पौष । आजादीको अमृत महोत्सव विशेष सप्ताह अन्तर्गत, वीरगन्ज स्थित भारतीय महावाणिज्य दूतावास द्वारा आज काउन्सलर गुनासोका लागि खुला मञ्चको आयोजना भयो । वाणिज्य दूतावास परिसर भित्र उक्त कार्यक्रम आयोजना भएको हो । कार्यक्रमको अध्यक्षता कन्सुल जनरल नितेश कुमार द्वारा गरिएको थियो । कार्यक्रमको उद्देश्य नेपालमा बसोबास गर्दै आएका पीडित भारतीय नागरिकहरुको नियमित […]

वीरगञ्जस्थित होटल विजय ज्योतीमा आइसोलेसन सञ्चालन

१९ वैशाख, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमितका लागि पेड होटेल क्वारेन्टिन/आइसोलेसन सेवा शुरु गरिएको छ । संक्रमण पुष्टि भएपछि घर–परिवार भन्दा टाढा बस्न चाहाने वा छुट्टै बस्ने सुविधा नभएकाहरुलाई लक्षित गरेर आइसोलेसन सेवा शुरु गरिएको हो । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावास छेउको होटल विजय ज्योती प्रालि पेड क्वारेन्टिन/आइसोलेसन सेवा दिन तयार भएको छ । होटलमा […]

पर्सा र बारामा थपिए ७५ नयाँ संक्रमित, पर्सामा १९ दिनमै १७ जनाको मृत्यु

पर्सा : शनिबार उपचार क्रममा मृत्यु भएकी वीरगन्ज २ छपकैयाकी २० वर्षीय युवतीसहित पर्सामा ७५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको पछिल्लो रिपोर्टअनुसार थपिएका ७५ जनामा वीरगन्ज महानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुखसमेत छन्।  उनीसहित भारतीय महावाणिज्य दूतावास वीरग...

भारतीय महावाणिज्य दूतावास नहट्नु दुर्भाग्य : दाहाल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विराटनगरमा रहेको भारतीय महावाणिज्य दूतावास नहट्नु दुर्भाग्यपूर्ण भएको बताए । आफ्नै पार्टीका नेता नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री हुँदा सरकारले गरेको निर्णय कार्यान्वयन नभएकोमा उनले दुःख व्यक्त गरेका हुन् ।

‘नेपालमा लगानीका अवसर बढेको छ’ - Karobar National Economic Daily

वीरगन्ज : मुलुकमा लगानीको सम्भावना विस्तार भएको भन्दै स्वदेशी उद्योगी व्यवसायीहरूले थप लगानी विस्तार गर्न भारतीय लगानीकर्तालाई आग्रह गरेका छन् । वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावास कार्यालय तथा वीरगन्ज उद्योग वाणिज्य संघले…