पर्सा र बारामा थपिए ७५ नयाँ संक्रमित, पर्सामा १९ दिनमै १७ जनाको मृत्यु

पर्सा : शनिबार उपचार क्रममा मृत्यु भएकी वीरगन्ज २ छपकैयाकी २० वर्षीय युवतीसहित पर्सामा ७५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको पछिल्लो रिपोर्टअनुसार थपिएका ७५ जनामा वीरगन्ज महानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुखसमेत छन्।  उनीसहित भारतीय महावाणिज्य दूतावास वीरग...