नेता भोट माग्न गाउँमा, किसान खेतबारीमा व्यस्त

प्रतिनिध सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै गर्दा गाउँको माहोल सपार्न अहिले राजनीतिक दलका नेताहरू गाउँ छिरेका छन्। पार्टीकातर्फबाट प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारहरु माहोल सपार्न गाउँ छिरेका बेला किसान भने खेतबारीमा...

सम्बन्धित सामग्री

धान भित्र्याउने चटारो

दलका नेता, कार्यकर्ता भोट माग्न गाउँगाउँ घुमिरहेका बेला कैलालीका किसानलाई भने धान भित्र्याउन भ्याइनभ्याइ छ । धान पाकिसकेकाले अब पनि भित्र्याउन ढिला गर्दा क्षति हुने भएकाले किसान धान भित्र्याउन व्यस्त भएका हुन् । किसानलाई तिहारमा समेत धान भित्र्याउन धमाधम थियो । धान पाकेर बाला टुट्ने अवस्थामा पुगेकाले चाडपर्व मान्दै धान भित्र्याउने काम गरिएको कैलारी गाउँपालिका–७ का कृषक खोजरामीदेवी चौधरीले बताउनुभयो ।

नेता भोट माग्न व्यस्त, मतदाता खेतबारीमा

म्याग्दी : मध्य वैशाखको समय जिल्लाका ग्रामीण भेगका किसानलाई खेतीपाती स्याहार्ने र नयाँ बाली लगाउने कामको चटारो छ। उनीहरू धानको बिउ राख्ने, मकै गोड्ने, गहुँ–जौ थन्काउने र आलु लगाउने लगायत काममा व्यस्त छन्।किसान व्यस्त रहेर गाउँमा आयोजित चुनावी सभामा नआएपछि स्थानीय तहका उम्मेदवार खेतबारीमै पुगेर मतदातासँग भोट माग्न थालेका छन्। उम्मेदवारहरूलाई कसरी मत आफ्नो पक्षमा पार्ने भन्ने चिन्ता छ। चुनावी माहोलबाट पर रहेका किसान भने आफ्नो पीडा बुझिदिने नेताले जितोस् भन्ने चाहना रहेको बताउँछन्। मालिक